लमजुङ । आगामि बैशाष ३० मा हुने स्थानिय निर्मवाचनका लागि लमजुङ स्थित मध्य नेपाल नगरपालिकाको मेयर पदमा मंगोल नेशनल अर्गनाइजेसन ( MNO) बाट महेन्द्र गुरुङले आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगोल नेशनल अर्गनाइजेसन ( MNO) का गुरुङले मध्यनेपाल नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएको हो ।

सोही पार्टीका तर्फबाट बेंसीशहर नगरपालिका-१० को वडाध्यक्षमा खेमबहादुर गुरुङको उमेदवारी गराएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालय लमजुङले बताएकाे छ ।










