राजनिति छायाँकाे पत्रकारिता : ताराेमा उमेदवार
खाेटाङ। हुन त भ्रष्टाचार र नेपाल पर्यायवाची शब्द हाे भन्दा फरक पर्दैन। किन भने देसकाे निर्वाचन प्रणालिनै गलत भएकाे कारण जनप्रतिनिधिले भ्रष्टाचार गर्याे भन्न नमिल्ने अवस्था दसकाैँ देखि जगजाहेर छ । यस्तै, एउटा उदाहरणकाे रुपमा देखियाे खाेटाङकाे हलेसि तुवाचुङ नगरपालिकामा नेकपा एमालेकाे तर्फबाट नगर प्रमुखकाे उमेदवार खगेन्द्र राईले भुकम्प पिडितकाे नाममा आयकाे रकम सहित विभिन्न […]
ओलीको कटाक्ष : अब प्रचण्डको टाउकोमा हनुमानले हान्नेवाला छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा प्रचण्डको टाउकोमा ‘हनुमान’ले हान्ने टिप्पणी गरेका छन् । गृहनगर झापाको दमक नगरपालिकामा आयोजित चुनावी सभामा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले राम जन्मभूमि माडि हो भनेर हनुमानको सालिक बनाएर पठाउँदा प्रचण्डले आफ्नाविरुद्ध हनुमान पठाइदियो भनेको उनले बताए । ‘राम जन्मभूमि माडीमा हो भनेर राम लक्ष्मण सिता राखेर […]
हिंसात्मक गतिविधि सँगै अनियन्त्रित बन्दै श्रीलंकामा प्रदर्शन

काठमाडौं । श्रीलंकामा यतिबेला आर्थिक संकटकाबीच राजनीतिक अस्थिरता उत्पन्न भएको छ । केही दिनदेखि ठूला प्रदर्शनसँगै हिंसात्मक गतिविधि बढिरहेको छ ।अन्तर्राष्ट्रिय मिडियाका अनुसार सोमबार बिहानैदेखि भएको प्रदर्शनमा झडप हुँदा कम्तीमा ३ जना मारिएका छन् । यस क्रममा एक सांसद र एक प्रहरीअधिकृतले समेत ज्यान गुमाएको छ । प्रदर्शनकारीले केही मन्त्री र सांसदहरूको निवासमा पुगेर आगजनी […]
आचारसंहिता उल्लंघन गर्ने ६५ जनालाई आयोगको स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले हालसम्म निर्वाचन आचार(संहिता उल्लंघन गर्ने ६५ जनालाई स्पष्टीकरण सोधेको छ । स्थानीय तहको निर्वाचनको लागि गत चैत २५ गतेबाट निर्वाचन आचार संहिता लागू भएपछि उल्लंघन गर्नेलाई स्पष्टीकरण सोधेको हो । निर्वाचन आचार संहिता उल्लंघन गर्नेलाई विभिन्न माध्यमबाट स्पष्टीकरण सोधिएको राजधानीमा आयोजित आम निर्वाचन पर्यवेक्षण समिति नेपालको कार्यक्रममा आयोगका प्रवक्ता शालिग्राम पौडेलले […]
टिमले हारेर आफूले मात्रै जित्ने सपना नदेखे हुन्छ : प्रकाशमान सिंह

काठमाडौैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूलाई मात्रै नभएर सबैलाई भोट माग्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।मंगलबार बिहान चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले निर्वाचनमा आफ्नो टिमलाई नजिताइकन आफूले मात्रै जित्ने सपना नदेख्न चेतावनी दिँदै उनले यस्तो आग्रह गरेका हुन् । ‘यो बहुदल अन्तर्गतको चुनाव हो । यहाँ टिमलाई भोट माग्ने […]
खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारको अस्थायी बेलिब्रिज ८ जेठबाट खोलिने

खोटाङ। खोटाङ र उदयपुरको सिमाना फोक्सिङटारस्थित सुनकोशी नदिमाथि जडान गरिएको अस्थायी बेलिब्रिज खोलिने भएको छ। यहि आउँदो जेठ ८ गतेदेखि बेलिब्रिज खोल्न सुरु हुनेछ।सगरमाथा गाईघाट–दिक्तेल सडकखण्ड अन्तर्गत खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटारको सिमानामा पर्ने फोक्सिङटारको सुनकोशी नदिमाथि जडान गरिएको ५० मिटरको बेलिब्रिज रेग्मी–भानुमति–चौधरी जेभीले खोल्नेछ। सडक विभागको ७८ लाख बजेटमा गत पुस […]
मतगणना ६ दिनभित्र सकाउने आयोगको तयारी

काठमाडौं । मतदान सम्पन्न भएको ६ दिनभित्र मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगले रणनीति बनाएको छ । ५ जेठ २०७९ मा देशभरका स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि सकिने भएकाले आयोगलेसबै स्थानीय तहको मतगणना सकेर नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । आयोगको निर्वाचन व्यवस्थापन महाशाखा अन्तर्गतका एक अधिकृतले अधिकतम जनशक्ति खटाएर भएपनि छिटोभन्दा छिटो मतगणना गर्ने आयोगको […]
आज रातिदेखि अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टा बन्द

काठमाडौं । मंगलबार रातिदेखि सबै अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टासम्मका लागि बन्द हुने भएका छन् । सरकारले स्थानीय तह निर्वाचन सुरक्षाका लागि मध्यरातिदेखि मतदान हुने दिनसम्म सीमाबाट हुने आवागमन बन्द गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगका अनुसार मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र […]
‘मौनअवधि सुरू हुनुअघि मतदानस्थल वरिपरिका प्रचार सामग्री हटाउनुपर्छ’

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौनअवधि भनेको मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको अवधि हो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको […]
स्थानीय तह निर्वाचन : मौन अवधिमा के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

काठमाडौं । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि आज मंगलबार रातिदेखि मौन अवधि लागू हुँदैछ । मौन अवधिमा प्रचार प्रसारलगाायतका गतिविधिमा निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। आचारसंहिता उल्लंघन गरेको पाइए आयोगले कारबाही गर्नेछ । यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइने छैन ।मौन अवधि […]
