सरकारको नीति तथा कार्यक्रम जेठ ७ गते ल्याउने तयारी

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम जेठ सात गते संसदमा प्रस्तुत गर्ने भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको जानकारी दिए । सवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपतिले […]
स्थनीय तह निर्वाचन : ४ दिनमै २ लाख २० हजारले छाडे उपत्यका

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय चुनावमा भोट हाल्नका लागि पछिल्ला ४ दिनमा मात्रै करिब २ लाख २० हजारभन्दा बढी व्यक्तिले उपत्यका छाडेका छन् । चुनाव नजिकिएसँगै उपत्यका भित्रिनेको संख्या घट्दै गर्दा बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको हो । हिजो २७ वैशाखमा मात्रै करिब ५९ हजार ८१ जनाले काठमाडौं […]
कपिलवस्तुको महाराजगन्जमा जेठ ३ गते मतदान हुने

काठमाडौँ। कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको निर्वाचन जेठ ३ गते हुने छ । सो नगरपालिकामा नेपाली कांग्रेसबाट उममेयरमा उम्मेदवारी दिएकी शुभावती कुर्मीको निधन भएपछि निर्वाचन जेठ ३ मा सारिएको हो । बुधबार निर्वाचन कार्यालयले जेठ ३ मा निर्वाचन गर्नेगरी कार्यतालिका प्रकाशित गरेको छ । सोहीअनुसार बुधबार मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ । उम्मेदवार कुर्मीको मंगलबार हृदयघातका […]
एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, प्रहरीसहित ६ घाइते

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा सुर्खेतमा चार प्रहरीसहित ६ जना घाइते भएका छन् । सिम्ता गाउँपालिका–६ ऋषि डाँडामा दुई पार्टीका कार्यकर्ताबीच गएराति झडप भएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीका अनुसार नेकपा एमालेका दुई जना कार्यकर्तासहित चार प्रहरी घाइते भएका छन् । झडपमा एमाले समर्थक ३६ […]
जैविक विविधतालाई संरक्षण : तीन सय बालीका १८ हजारभन्दा बढी जात संरक्षण

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद्ले कृषि जैविक विविधतालाई संरक्षण गर्न हालसम्म ३०० बालीका १८ हजारभन्दा बढी जातलाई संरक्षण गरेको छ । धान, मकै, गहुँलगायत बाली संरक्षण गरेको परिषद्ले रैथाने बालीको संरक्षण, संवद्र्धन, उपयोग तथा जातीय विकास गर्ने नीति अवलम्बन गरेको छ । बढ्दो खाद्यान्न तथा कृषिजन्य वस्तुको आयात र खाद्यन्न सुरक्षाका दृष्टिकोणले खाद्यान्न बालीको […]
आजदेखि ६ दिनसम्म विद्यालयहरु बन्द

काठमाडौं । आजदेखि ६ दिनसम्म विद्यालयहरु बन्द हुने भएका छन् । सरकारले मतदानको दिन ३० गते मात्रै विदा दिने निर्णय भउता पनि धेरैजसो सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरु निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न जिल्ला जानुपर्ने भएको भन्दै आजबाट विद्यालयहरु बन्द गरिएको हो । यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै […]
श्रीलंकामा देशभर कर्फ्यु जारी,५० भन्दा बढी नेताका घरमा आगजनी

काठमाडौं । श्रीलंकामा देशभर कर्फ्यु जारी गरिएको छ । कर्फ्यु उल्लंघन गर्नेहरुलाई देख्नासाथ गोली चलाउन आदेश दिइएको छ । निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक घरलाई प्रदर्शनकारीले जलाइदिएपछि पुरै देशमा कर्फ्यु जारी गरिएको हो । आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरुले सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन् । सोमबारको यही प्रदर्शनमा एकजना सत्तारुढ दलका सांसदसहित पाँच जनाको […]
आजदेखि मौन अवधि सुरु, के गर्न पाइँदैन ?

काठमाडौं । आजदेखि मौन अवधि सुरु भएको छ । मतदान वैशाख ३० मा हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको हो । निर्वाचन आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार/प्रसारका सामग्री हटाउन निर्देशन दिएको छ । निर्वाचनको मौन अवधि अगावै उम्मेदवार र […]
निर्वाचनको तयारी लगभग पूरा

काठमाडौं । वैशाखमा हुने स्थानीय तह निर्वाचनको तयारी लगभग पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले ७७ जिल्लामा तालिम प्राप्त आफ्ना पर्यवेक्षक एवम् अनुसन्धानकर्ता सहित निर्वाचन पर्यवेक्षण गरिरहेको आयोगले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ । विगतको तुलनामा तडकभडक र आचारसंहिता उल्लंघनमा कमी देखिएता पनि उम्मेदवारहरुले प्रचार प्रसारमा नयाँ […]
राजनिति छायाँकाे पत्रकारिता : ताराेमा उमेदवार
खाेटाङ। हुन त भ्रष्टाचार र नेपाल पर्यायवाची शब्द हाे भन्दा फरक पर्दैन। किन भने देसकाे निर्वाचन प्रणालिनै गलत भएकाे कारण जनप्रतिनिधिले भ्रष्टाचार गर्याे भन्न नमिल्ने अवस्था दसकाैँ देखि जगजाहेर छ । यस्तै, एउटा उदाहरणकाे रुपमा देखियाे खाेटाङकाे हलेसि तुवाचुङ नगरपालिकामा नेकपा एमालेकाे तर्फबाट नगर प्रमुखकाे उमेदवार खगेन्द्र राईले भुकम्प पिडितकाे नाममा आयकाे रकम सहित विभिन्न […]
