५ दलीय गठबन्धनमा अरू पार्टी थपिए पनि एमालेलाई पराजित गर्न सक्दैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कसैले पराजित गर्न नसक्ने दाबी गरेका छन् । सोमबार ललितपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ५ दलीय गठबन्धनमा अरू पार्टी थपिए पनि एमालेलाई पराजित गर्न नसक्ने बताएका हुन् । काँग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई अलोकतान्त्रिक र तानाशाही भनेर भनेको भन्दै उनले हिजो आफ्नै कार्यकर्ताले […]

एमालेले चुनाव जिते प्रदेश र स्थानीय तह भङ्ग हुनसक्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेले चुनाव जिते प्रदेश र स्थानीय तह भङ्ग हुन सक्ने बताएका छन् । धनगढीमा पाँच दलीय गठबन्धनले गरेको आमसभालाई सम्बोधन गर्दै एमाले विजयी भएको अवस्थामा प्रतिनिधिसभा मात्रै नभएर प्रदेश र स्थानीय तह नै भङ्ग गर्न सक्ने बताएका हुन् । उनले भने, ‘‘ओलीजीको पार्टीलाई जिताउने भनेको […]

विप्लव संसद्वादमा फसेकाले ‘नेकपा (बहुमत)’ गठन गर्यौं : धर्मेन्द्र बास्तोला

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमा फुटेको छ । विप्लव संसद्वादमा फसेको भन्दै असन्तुष्ट पक्षका नेताहरूले नयाँ पार्टी गठन गरेका हुन् । नयाँ पार्टी गठनसँगै चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमा फुटेको छ । पार्टीमा असन्तुष्ट रहेका धर्मेन्द्र बास्तोला नयाँ पार्टीको संयोजक चयन भएका छन् । बास्तोलाले पत्रकार सम्मेलन […]

वामपन्थी र प्रजातन्त्रवादी झगडा गर्दा देशले दुःख पायो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी र प्रजातन्त्रवादी झगडा गर्दा देशले दुःख पाएको बताएका छन् । धनगढीमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा प्रचण्डले भने, ‘समझदारी हुँदा शान्ति भएको छ, संविधान बनेको छ, राजा र पञ्चायत पनि ढलेको छ’, अध्यक्ष प्रचण्डले भने, ‘तर अहिले पनि शीर्ष नेताहरुबीच असझदारी बनाउने […]

उखान टुक्का मैले होईन कांग्रेसका नेताहरुले प्रयोग गर्छन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उखान टुक्का आफूले नभई कांग्रेसका नेताहरुले प्रयोग गर्ने बताएका छन् । नेकपा एमालेको सोमबार पोखरामा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले शास्त्रका कुरा गर्दा उखान टुक्का भनेर उडाएको गुनासो गर्दै आफूले बोलेको कुरा बुझ्ने थोरैमात्र बुद्धिजीवी नेपालमा नभएको दाबी गरे । ‘एमालेलाई सिध्याउन धेरै प्रयास […]

झटारो हान्दैमा गठबन्धन टुट्दैन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले झटारो हान्दैमा गठबन्धन नटुट्ने बताएको छ ।आइतबार नेपाली कांग्रेसले आसन्न निर्वाचनबारे आयोजना गरेको पत्रकारमा बोल्दै पार्टीका प्रवक्ता प्रकाशशरण महतले स्थानीय चुनावले गर्दा सत्तागठबन्धन नटुट्ने बताएका हुन् । पत्रकार सम्मेलनमा बौल्दै प्रवक्ता महतले ठाउँ विशेषमा जित्दा वा हार्दा सत्तागठबन्धन नटुट्ने बताए । उनले एमाले अध्यक्ष ओलीले ‘असार […]

एमालेले नभएका कुरा प्रचार गर्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसमाथि झुटो आरोप लगाएको बताएका छन् । कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले भने, ‘झुटो आरोपको पुलिन्दा ओलीजीले लगाउनुभएको छ। झुटमाथि झुट,’ उनले भने, ‘नेपाली कांग्रेसले जुन आर्थिक उदारीकरणको नीति लियो जताततै नीजि उद्योग व्यवसाय फस्टाउन थाले ।’ महतले एमालेले […]

पोखरामा आज एमालेको चुनावी सभा गर्दै

काठमाडौं । नेकपा (एमाले)ले आज पोखरामा चुनावी सभा गर्दैछ । अमरसिंह चौरमै आज एमाले अध्यक्ष केपी ओलीले आज सम्बोधन गर्दैछन् । एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागिएको हो । महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले सभाको तयारी पूरा भएको जानकारी दिए । पोखरामा गठबन्धनको साझा उम्मेदवार छन् भने एमालेका छुट्टै उम्मेदवार छन् […]

यसपालिको निर्वाचन अग्रगमन र प्रतिगमनको लडाइँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस पटकको स्थानीय तहको निर्वाचन ‘अग्रगमन र प्रतिगमन’को लडाइँ भएको बताएका छन् । सोमबार एक अपिल जारी गर्दै अध्यक्ष प्रचण्डले जनताले संघीयता महसुस गर्न नपाएको भन्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने चुनौती रहेको पनि बताए । ‘यतिखेर संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्व विरोधी तथा उत्पीडित, […]

निर्वाचनको दिन पास बोकेका सवारी साधन मात्र गुडाउन पाइने, पत्रकारलाई यस्तो छ व्यवस्था

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सवारी अनुमति पत्र बोकेका गाडीहरु मात्र गुड्न पाउने भएका छन् । पत्रकारहरुले भने सम्बन्धित सञ्चारमाध्यमका लागि छुट्याइएको कोटाको आधारमा सवारी अनुमति पत्र (पास)पाउने छन् । निर्वाचन आयोगका अनुसार मतदानको दिन मतदातालाई सवारी साधन प्रयोग गरी ओसारपसार गर्न पाइँदैन । तर निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयबाट […]