Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राजनिति छायाँकाे पत्रकारिता : ताराेमा उमेदवार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 10, 2022
18 shares

खाेटाङ। हुन त भ्रष्टाचार र नेपाल पर्यायवाची शब्द हाे भन्दा फरक पर्दैन। किन भने देसकाे निर्वाचन प्रणालिनै गलत भएकाे कारण जनप्रतिनिधिले भ्रष्टाचार गर्याे भन्न नमिल्ने अवस्था दसकाैँ देखि जगजाहेर छ ।

यस्तै, एउटा उदाहरणकाे रुपमा देखियाे खाेटाङकाे हलेसि तुवाचुङ नगरपालिकामा नेकपा एमालेकाे तर्फबाट नगर प्रमुखकाे उमेदवार खगेन्द्र राईले भुकम्प पिडितकाे नाममा आयकाे रकम सहित विभिन्न शिर्षकमा अनियमितता गरेकाे र साेहि रकमबाट अहिले चुनाव लड्दै गरेकाे भन्ने केही अनलाईन समाचारहरुमा छारस्टै देखियकाे थियाे।

यसै सिलसिलामा हिजै मात्र फेरि रावाबेसि गाउँपालिकाका लागि नेपाली काँग्रेसबाट पालिका प्रमुखकाे उमेदवार फटिककुमार श्रेष्ठमाथि पनि उस्तै समाचार पढ्न पाइएको छ।

कुरा रहेछ २०६४ सालकाे, लामिडाँडा स्थित श्री विश्वज्याेति माध्यमिक बिध्यालयमा +2 संचालनकालागि भनेर केही सहयाेग रकम उठाइएकाे तर साे काे हिसाब पारदर्शी नगरेकाे भन्दै तत्कालिन बिब्यास अध्यक्ष रमेश श्रेष्ठ र संयाेजक फटिककुमार श्रेष्ठले हिनामिना गरेकाे भन्ने समाचार बाहिर आएकाे छ।

यी र यस्ता समाचारहरु आइरहँदा र केही दिन अघि केही पत्रकार संगठनहरुले पत्रकार महासंघकाे आचारसंहिता बिपरित निकालेकाे विज्ञप्ति र त्यसले ल्याएकाे पार्टिमा आबद्ध पत्रकारहरुकाे स्वतन्त्रताकाे उपज।

समाजमा भएकाे बिकृति बिसंगति र लापर्वाहिकाे बिषयलाई खाेजेर लेखिनु असल पक्ष मानियपनि बर्षाै सम्मपनि चासाेलिएर नलेखिनाे र याे चुनावकाे माहाेलमा यक्कासि यस्ताकिसिमकाे समाचारहरु आउँदा भने पार्टिगत पत्रकारिता त भएन!! भन्ने धेरैकाे आँकलन पनि छ।

राजनितिलाई पत्रकारिताले पकडमा राखिँनु पर्नेमा हाम्राे देसमा भने राजनितिले नै पत्रकारितालाई पकडमा राखिदिँदा एक पार्टिले अर्का पार्टीका उमेदवारलाई खुइल्याउन आफुले संरक्षणमा राखेकाे मिडिया र पत्रकारलाई प्रयाेग गरेकाे हाे भन्ने स्पष्ट बुझ्न सकिने देखिएकाे छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

संविधान दिवस बहिष्कार गर्दै मंगोल नेशनल अर्गनाइजेशन क्रान्तिका...

  • September 19, 2026

रसुवा बाढीपीडितका लागि गोरखाका स्थानीय तहले जुटाए ३ करोडभन्दा बढी

  • September 19, 2026

भोटेकोशी बाढी : नुवाकोटका चार स्थानीय तहका १,९५५ परिवारको आवास...

  • September 19, 2026

संविधानका उपलब्धिलाई जनजीवनसँग जोड्नु मुख्य दायित्व : प्रचण्ड

  • September 19, 2026

संविधानको मर्मअनुरूप समुन्नत नेपाल निर्माणमा एकताबद्ध बनौँ : उ...

  • September 19, 2026

 संविधान संशोधन लोकतन्त्रको कमजोरी होइन, सुधारको लोकतान्त्रिक ...

  • September 19, 2026

सात वर्षपछि ३८८ परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

  • September 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved