Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आचारसंहिता उल्लंघन गर्ने ६५ जनालाई आयोगको स्पष्टीकरण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 10, 2022
6 shares

काठमाडौं । निर्वाचन आयोगले हालसम्म निर्वाचन आचार(संहिता उल्लंघन गर्ने ६५ जनालाई स्पष्टीकरण सोधेको छ । स्थानीय तहको निर्वाचनको लागि गत चैत २५ गतेबाट निर्वाचन आचार संहिता लागू भएपछि उल्लंघन गर्नेलाई स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचार संहिता उल्लंघन गर्नेलाई विभिन्न माध्यमबाट स्पष्टीकरण सोधिएको राजधानीमा आयोजित आम निर्वाचन पर्यवेक्षण समिति नेपालको कार्यक्रममा आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । उनका अनुसार गम्भीर प्रकृतिका उल्लंघनकर्तालाई कानून बमोजिम कारबाही गर्ने तयारी गरिएको छ ।

आचार(संहिता उल्लंघन गर्नेमा मन्त्री, कर्मचारी र पत्रकारसमेत रहेका छन् । गत निर्वाचनमा पनि विभिन्न दल तथा व्यक्तिहरूले आचार संहिता उल्लंघन गरेका थिए । यसपटक भने विगतका निर्वाचनमा भन्दा कम आचार(संहिता उल्लंघन भएको पौडेलको ठहर छ ।

त्यसैगरी, उम्मेदवार मनोनयन गर्ने पहिलो दिन ११ हजारको नाम दर्ता भएको थियो । अन्तिम दिन सबैभन्दा बढी १ लाख ४० हजार उम्मेदवारको नाम दर्ता गरिएको पौडेलले जानकारी दिए ।

आयोगले निर्वाचन कार्यक्रम ११ गते सुरु गरेको थियो । ११ देखि १२ गतेसम्म उम्मेदवार मनोनयन दर्ता थियो । १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने । १४ र १५ गते मनोनयन दर्ताको जाँचबुझ गरी छानबिन हुने कार्यक्रम थियो ।

आयोगले १५ गते मनोनयन उम्मेदवारको नामावली प्रकाशन गरेको थियो । १६ गते उम्मेदवारले नाम फिर्ता लिने, नामावली प्रकाशन र १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेको थियो ।विगतमा पनि स्थानीय निर्वाचनको प्रचारप्रसार ११(१२ हुने गरेको थियो । आयोगको ऐन अनुसार स्थानीय निर्वाचन १५ दिनभन्दा बढी प्रचारप्रसार गर्न पाइँदैन । स्थानीय तहको प्रचारप्रसार विशेषगरी १५ दिनभित्र सबै सक्नुपर्ने थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

संविधान दिवस बहिष्कार गर्दै मंगोल नेशनल अर्गनाइजेशन क्रान्तिका...

  • September 19, 2026

रसुवा बाढीपीडितका लागि गोरखाका स्थानीय तहले जुटाए ३ करोडभन्दा बढी

  • September 19, 2026

भोटेकोशी बाढी : नुवाकोटका चार स्थानीय तहका १,९५५ परिवारको आवास...

  • September 19, 2026

संविधानका उपलब्धिलाई जनजीवनसँग जोड्नु मुख्य दायित्व : प्रचण्ड

  • September 19, 2026

संविधानको मर्मअनुरूप समुन्नत नेपाल निर्माणमा एकताबद्ध बनौँ : उ...

  • September 19, 2026

 संविधान संशोधन लोकतन्त्रको कमजोरी होइन, सुधारको लोकतान्त्रिक ...

  • September 19, 2026

सात वर्षपछि ३८८ परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

  • September 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved