पोखरामा गठबन्धनको फराकिलो मतान्तरसहित अग्रता

काठमाडौँ । कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनका साझा मेयर पदका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार रहेका आचार्यले ३३ हजार १०० मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले २९ हजार ६५८ मत पाएका छन् । यस्तै, उपमेयरमा भने एमालेकी मञ्जु गुरुङले ३३ हजार ९०५ मत ल्याउँदै ३३४ मतको अग्रता […]

दोलखा विगु गाउँपालिकामा माओवादी विजयी

काठमाडौँ । दोलखाको विगु गाउँपालिका प्रमुखमा नेकपा माओवादी र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिका प्रमुखमा गठबन्धनका तर्फबाट माओवादीका सञ्जीव ओली र उपप्रमुखमा एमालेका देविका थामी निर्वाचित भएका हुन् । पालिका प्रमुखमा चार हजार १०० मत प्राप्त गरी ओली निर्वाचित हुनुभएको हो । प्रमुखमा एमालेका उम्मेदवार अच्छुतम केशीले तीन हजार ९७३ मत […]

बालेनको रफ्तार कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालोन साहले अग्रता कायमै राखेका छन् । शनिबार बिहान १० बजेसम्ममा उनले ३३६३४ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । तर, स्थापित बालेन भन्दा १५, ४५१ मत पछाडि रहेका छन् । स्थापितले अहिलेसम्म १८१८९ मत पाएका छन् । गठबन्धनका साझा उम्मेदवार […]

ललितपुर महालक्ष्मीको मेयरमा एमाले

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ९ हजार ३ सय ५० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले ५ हजार ६ सय ५८ मत प्राप्त गरे । उपमेयरमा भने कांग्रेस विजयी भएको छ । एमाले उम्मेदवार विणा सुवेदीलाई पराजित गर्दै कांग्रेसका लक्ष्मी महर्जन उपमेयर निर्वाचित […]

निर्वाचन अपडेटः ६८३ पालिकाको परिणाम सार्वजनिक

काठमाडौं । शनिबार बिहानसम्म ६ सय ८३ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेस पिहलो स्थानमा देिखएको छ । उसले ३ सय ४ पालिका प्रमुख जितेको छ । अझै १९ स्थानमा कांग्रेस अगाडि छ । नेकपा एमालेले १ सय ८६ र नेकपा माओवादी केन्द्रले १ सय १६ स्थानमा प्रमुख जितेका छन् । एमाले १८ र […]

खाेटाङका नवनिर्वाचित जनप्रतिनिधिहरुले लिए सपथ

खाेटाङ। खोटाङमा स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित खोटाङका मेयर र अध्यक्षहरुले सपथ लिएका छन्। यहि ३० बैशाखमा भएको निर्वाचनबाट निर्वाचित मेयर र अध्यक्षले दिक्तेलस्थित जिल्ला समन्वय समितिको हलमा आज शुक्रबार दिउँसो सपथ ग्रहण गरेका हुन्। निर्वाचित जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृत मात्रिका प्रसाद आचार्यले सपथ खुवाएका थिए। दुई नगरपालिका र आठ गाउँपालिका रहेको यश जिल्लाकाे  दिक्तेल […]

नेपाल मान्छे बेच्ने देश हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेपाललाई मान्छे बेच्ने, मालसामान भित्र्याउने देश बनेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९र०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा सहभागी हुँदै उनले ‘नेपाल मान्छे बेच्ने मालसामान भित्र्याउने देश हो । हामी मानवीय श्रम विदेश पठाउँछौँ अनि हाम्रो भान्सामा सबै कुरा विदेशबाट ल्याएर चलाउँछौँ ।’ […]

राज्यबाट पाउने सेवासुविधाले डाक्टर पढाईदिने अध्यक्ष राईको घोषणा

काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष असिम राईले आफ्नो कार्यकालभर राज्यबाट पाउने सुविधा वापतको रकम खर्चेर एक जनालाई एमबीबीएस पढाउने भएका छन् । माओवादी केन्द्रबाट निर्वाचित राईले पदभार ग्रहण गर्दै यस्तो घोषणा गरेका हुन् । पालिकाबासीहरुको सेवाका लागि उनीहरुले आफुलाई चुनेको भन्दै उनले भने,‘कार्यकाल भरी पालिका अध्यक्षको रुपमा प्राप्त हुने सबै सेवा सुविधा […]

धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले बनाए फराकिलो मतान्तर

काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । उनले सत्तारुढ दलहरुको समर्थन पाएका नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई १२९७ मतान्तरले पछि पार्दै अग्रता लिइरहेका छन् । शुक्रबार दिउँसो साढे १२ बजेसम्म सम्पन्न ३९ हजार ३५७ मत गणनाको नतिजा अनुसार उनले १२ हजार १५ मत प्राप्त गरिसकेका छन् । […]

चितवन भरतपुरमा ३२२२ मतान्तरले रेनुको अग्रता

काठमाडौँ। चितवनको भरतपुर महानगरमा सत्ता गठबन्धनका साझा उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता बढाएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार रेनुले ३२२२ मतको अग्रता बनाएकी छन् । हालसम्म ५६ हजार ८४५ मत गणना हुँदा रेनुले २१ हजार ४९२ मत पाएकी छन् । उनलाई राप्रपासँग गठबन्धन गरेको नेकपा एमालेका उम्मेदवारले पछ्याइरहेका विजय सुवेदीले १८ हजार २७० मत […]