Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खाेटाङका नवनिर्वाचित जनप्रतिनिधिहरुले लिए सपथ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 20, 2022
45 shares

खाेटाङ। खोटाङमा स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित खोटाङका मेयर र अध्यक्षहरुले सपथ लिएका छन्।

यहि ३० बैशाखमा भएको निर्वाचनबाट निर्वाचित मेयर र अध्यक्षले दिक्तेलस्थित जिल्ला समन्वय समितिको हलमा आज शुक्रबार दिउँसो सपथ ग्रहण गरेका हुन्। निर्वाचित जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृत मात्रिका प्रसाद आचार्यले सपथ खुवाएका थिए।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको यश जिल्लाकाे  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा कांग्रेसका तिर्थराज भट्टराई र हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा कांग्रेसका बिमला राई निर्वाचित भएका हुन्।रावाबेशी गाउँपालिका अध्यक्षमा कांग्रेसका फटिककुमार श्रेष्ठ, केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका समिर राई, ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा एमालेका गिरेन्द्र बहादुर राई, साकेला गाउँपालिकामा कांग्रेसका रविप्रकाश राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र राई, खोटेहाङ गाउँपालिकामा माओवादी केन्द्रका उदिमबहादुर राई, जन्तेढुंगा गाउँपालिका अध्यक्षमा माओवादीकै अरुणादेबी राई र वराहपोखरी गाउँपालिका अध्यक्षमा कांग्रेसका शालिकराम बञ्जारा निर्वाचित भएका छन्। खाेटाङकाे लागि अरुणादेवी राई र बिमला राई महिला प्रमुखकाे रपमा रहेका छन्।

गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुलाई भने नगरप्रमुख तथा अध्यक्षले सपथ खुवाउने छन्। यसैविच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेशी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका प्रमुख तथा अध्यक्षले पदभार ग्रहण गर्दै आजै सपथ ग्रहण गराएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

त्रियुगा नगर इसाई समाजको आफ्नै भवन उद्घाटन, सांसद बुर्जाले भने...

  • September 18, 2026

रसुवा बाढीपीडितका लागि उदयपुर इसाई समाजको ३ लाख ३२ हजार सहयोग

  • September 18, 2026

ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए र...

  • September 18, 2026

सानोठिमीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री अरुणको मृत्यु

  • September 18, 2026

लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवस आज

  • September 18, 2026

राष्ट्रसंघ महासभामा सहभागी हुन इरानी राष्ट्रपति र विदेशमन्त्री...

  • September 18, 2026

आजका लागि विदेशी मुद्राको विनिमय दर

  • September 18, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved