Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ग्लोबल पर्वत समाजको आयोजनामा पातिचौरमा बृहत् स्वास्थ्य शिविर हुँदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 28, 2026
87Shares

कृष्ण कुँवर (कर्नेलियस)- पर्वतको मोदी गाउँपालिका–२, पातिचौरमा ग्लोबल पर्वत समाजको मुख्य आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

२०८३ साल कार्तिक १४ गते शनिबार श्री देउपुर नमुना अंग्रेजी आवासीय माध्यमिक विद्यालय, पातिचौरमा स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो।

शिविरमा मुटुरोग परीक्षण तथा परामर्श, मधुमेह (सुगर) परीक्षण, रक्तचाप (प्रेसर) जाँच, स्त्री तथा प्रसूति स्वास्थ्यसम्बन्धी सेवा, नाक, कान तथा घाँटीसम्बन्धी परीक्षण तथा परामर्श र सामान्य (जनरल) रोगसम्बन्धी परीक्षण तथा परामर्श निःशुल्क उपलब्ध गराइने आयोजकले जनाएको छ।

शिविरका लागि ओम मेगाश्री फार्मास्युटिकल्स, मेडिप्लस हस्पिटल ट्रमा सेन्टर तथा नेइको पोलिक्लिनिक, दुबई यूएईले प्राविधिक सहयोग गर्नेछन्। मोदी गाउँपालिका र श्री देउपुर नमुना अंग्रेजी आवासीय माध्यमिक विद्यालयले व्यवस्थापनमा सहयोग गर्ने जनाइएको छ।

समयमै स्वास्थ्य परीक्षण गरी सम्भावित स्वास्थ्य समस्या पहिचान गर्न तथा आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

आयोजकले मोदी गाउँपालिका तथा आसपासका क्षेत्रका स्थानीय बासिन्दालाई शिविरमा सहभागी भई निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक, २५ वर्षसम्मक...

  • October 28, 2026

जुनसुकै जिल्लाबाट लिएकाे नागरिकताकाे प्रतिलिपि अन्य जिल्लाबाट ...

  • October 28, 2026

ग्लोबल आईएमई बैंकलाई लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्ड

  • October 28, 2026

हर्क साम्पाङको प्रतिबद्धता : हुम्लामा तुइन विस्थापन गरी झोलुङ्...

  • October 28, 2026

मलेसियाले FWCMS भर्ती प्रणाली नफेर्ने, नेपालका १,११४ म्यानपावर...

  • October 28, 2026

बुद्ध प्रतिमाको शिलालेख सच्याएर पुनः स्थापना गरिने

  • October 28, 2026

गुराँस लघुवित्तको ११औँ वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत ...

  • October 28, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved