Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काभ्रे–२ मा तारा चिन्हको अपिल गर्दै हुमागाई घरदैलोमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 19, 2026

 

by Dikendra

काभ्रेपलाञ्चोक — नेपाली कम्युनिस्ट पार्टी काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाईको चुनावी अभियान आज पाँचखाल नगरपालिका–१० नम्बर वडा बेलाबाट सुरु भएको छ।

 

उम्मेदवार हुमागाईले घरदैलो कार्यक्रममार्फत मतदातासँग भेटघाट गर्दै तारा चिन्हमा मतदान गर्न आग्रह गरिरहनु भएको छ। निर्वाचन परिचालन कमिटीका अनुसार बिहीबार पाँचखाल नगरपालिका –७, १० र १२ नम्बर वडामा घरदैलो कार्यक्रम तय गरिएको छ।

 

अभियानमा केन्द्रीय कमिटी सदस्य टोक बहादुर वाइवा, लक्ष्मण लम्साल, रुकु चौलागाईं, तेज बहादुर मिजार लगायत प्रदेश तथा स्थानीय तहका नेता–कार्यकर्ताहरु सक्रिय सहभागिता जनाइरहेका छन्।

 

उम्मेदवार हुमागाईले आफू जनताको भावना र आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचन जिते काभ्रे र काभ्रेली नागरिककै जित हुने बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रास्वपा खोटाङ जिल्ला अधिवेशन सम्पन्न, मुकुन्द कृष्ण थापा पुन:...

  • June 7, 2026

कमल गाउँपालिका इसाई समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

  • June 7, 2026

रास्वपाको कोशीमा संगठन विस्तार तीव्र, ९ जिल्लाको अधिवेशन सम्पन्न

  • June 7, 2026

बागमतीमा रास्वपाको संगठनात्मक अभियान तीव्र, ९ जिल्लामा नयाँ ने...

  • June 7, 2026

श्रम संस्कृति पार्टीमा भरत ढुंगेलको प्रवेश

  • June 7, 2026

रास्वपाका ४ हजारभन्दा बढी वडा अधिवेशन सम्पन्न, आज र भोलि जिल्ल...

  • June 7, 2026

नेपाल र भारतबीच अन्तरदेशीय भुक्तानी सेवा सहमति

  • June 7, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved