Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

निर्वाचन आयाेगकाे आचारसंहिताकाे पूर्ण पालनामा भक्तपु १ कांग्रेस

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 11, 2026
0 shares

भक्तपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दुई निर्वाचन क्षेत्र रहेकाे भक्तपुर कांग्रेसले निर्वाचन क्षेत्र नं. १ मा प्रत्येक्ष तर्फ अधिवक्ता किरण न्याैपाने साथै समानुपाति तर्फ डा. गंगा लक्ष्मी अवाल , बिनाेद प्रकाश कायष्ठ र मदन कृष्ण श्रेष्ठ सहितले ९ वडा रहेकाे चाँगानारायण नगरपालिकामा चुनाव प्रचार प्रसार सम्पर्क कार्यालय उद्घाटन सम्पन्न गरेकाे छ।

यस्तै १० वटा वडाहरु भक्तपुर नगरपालिकाकाे पनि केही वडामा मात्र सम्पर्क कार्यालयहरु उद्घाटन गर्न बाँकि रहेकाे र भाेलिबाट यी बाँकि रहेकाे वडाहरुमा लागिने चुनाव प्रचार बिभाग संयाेजक समुन्द्र थापाले बताएका छन्।

निर्वाचनलाई केन्द्रमा राख्दै भक्तपुर कांग्रेसका निर्देशन अनुसार क्षेत्र नं. १ अन्तर्गत पर्ने चाँगु नारायण नगर पालिकाकाे ९ वटा र भक्तपुर नगरपालिकाकाे १० गरि १९ वटै वडामा सम्पर्क कार्यालय सञ्चालन गर्ने कार्य सकिएपश्चात उमेदवारहरु सहितकाे उपस्थितिमा मदताहरुकाे घरदैलाेमा लाग्ने समेत थापाले जनाएका छन्।

दुई निर्वाचन क्षेत्र रहेकाे भक्तपुरमा २०३८ साल देखि यस १ नम्बर क्षेत्रमा नेपाल मजदुर किसान पार्टीको बर्चस्व रँदै आउदा अघिल्लाे प्रतिनिधि सभा निर्वाचनमा भक्तपुर कांग्रेसले याे क्षेत्रमा उमेदवार उठाउन पाएका थिएनन्।

नेतृत्व तहमा भएकाे परिवर्तन र याेग्य तथा कानुनविद् उमेदवारलाई पार्टिले टिकेट दिएकाे हुनाले याे पटक अधिवक्ता किरण न्याैपानेकाे विजय निश्चित रहेकाे बताउछन् बागमती प्रदेश सभाका पूर्व मन्त्री कृष्णलाल भँडेल।

उसाे त चाँगाुनारायण नगरपालिकाकाे मेयर समेत सम्हालि सकेका नेकपा एमालेका उमेदवार साेम मिश्रकाे पनि आफ्नै दावी छ। नेपाल मजदुर किसान पार्टिले याे निर्वाचन क्षेत्रलाई भन्दा पनि नगर क्षेत्रलाई मात्र केन्द्रित बिकासमा ध्यान दिएकाेले याेपटक सुवाललाई हराउने उनकाे एकल लक्ष रहेकाे छ।

प्रचण्डकाे नेत्तवमा रहेकाे दल नेपाली कम्युनिष्ट पार्टि, रास्वापा ,राप्रपा लगायतका दलहरु समेत नेमकिपाकाे भाेट काटेर सुवाल हराउने अभियायनमा चुनावी मैदानमा छन्।

यद्धपि नेपाली कांग्रेस भक्तपुर १ ले भने निर्वाचन आयाेगकाे नियम बमोजिम फागुन ४ बाटमात्रै घरदैलो अभियायन वडा स्तरबाट सुरु गर्ने जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved