Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चुनावी माहाेल तताउदै भक्तपुर १ मा उमेदवार सहित कांग्रेस

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 7, 2026
3 shares

भक्तपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दुई निर्वाचन क्षेत्र रहेकाे भक्तपुर कांग्रेसले निर्वाचन क्षेत्र नं. १ मा प्रत्येक्ष तर्फ अधिवक्ता किरण न्याैपाने साथै समानुपाति तर्फ डा. गंगा लक्ष्मी अवाल , बिनाेद प्रकाश कायष्ठ र मदन कृष्ण श्रेष्ठलाई उमेदवार बनाएकाे छ भने, चुनावी प्रचारका लागि निर्वाचन क्षेत्र १ भरि सम्पर्क कार्यालय सञ्चालनलाई तिब्रता दिएकाे छ।

निर्वाचनलाई केन्द्रमा राख्दै भक्तपुर कांग्रेसका निर्देशन अनुसार क्षेत्र नं. १ अन्तर्गत पर्ने चाँगु नारायण नगर पालिकाकाे ९ वटा र भक्तपुर नगरपालिकाकाे १० गरि १९ वटै वडामा सम्पर्क कार्यालय सञ्चालन गरिने श्राेतले जनाएकाे छ। जस अनुसार आज बिहान चाँगुनारायण नगर पालिकाकाे सरस्वतीखेल,झाैखेल,ब्यासि, चाँगु पछि आज वडा नं. स्थित पाँचाैँ वडा समिति सम्पर्क कार्यालय सञ्चालन गर्दैछ।

घरदैलो अभियानमार्फत फागुन ४ गत्तेबाट व्यापक रुपले लाग्ने भएपनि साे भन्दा अगावै वडा स्तरबाटै प्रचार प्रसारकाे तयारिलाई पूर्ण तयारिका लागि वडा समितिहरु लाग्ने र मतदाताहरु नजिक रहनका लागि याे रणनीति अपनाईएकाे प्रचार प्रसार प्रमुख समुन्द्र थापाले बताए।

नेपाली कांग्रेस भक्तपुरले निर्वाचनकाे मिति नजिकिँदै जाँदा प्रचारप्रसार अभियानलाई अझ व्यापक, सशक्त र जनमुखी बनाउँदै आ-आफ्नाे निर्वाचन क्षेत्रभर सकारात्मक जनसमर्थन हासिल गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved