Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

तिब्र चुनाव प्रचारमा भक्तपुर १ कांग्रेस

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 3, 2026
0 shares

भक्तपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दुई निर्वाचन क्षेत्र रहेकाे भक्तपुर कांग्रेसले निर्वाचन क्षेत्र नं. १ मा प्रत्येक्ष तर्फ अधिवक्ता किरण न्याैपाने साथै समानुपाति तर्फ डा. गंगा लक्ष्मी अवाल , बिनाेद प्रकाश कायष्ठ र मदन कृष्ण श्रेष्ठलाई उमेदवार बनाएकाे छ भने, चुनावी प्रचारका लागि निर्वाचन क्षेत्र १ भरि सम्पर्क कार्यालय सञ्चालनलाई तिब्रता दिएकाे छ।

निर्वाचनलाई केन्द्रमा राख्दै भक्तपुर कांग्रेसका निर्देशन अनुसार क्षेत्र नं. १ अन्तर्गत पर्ने चाँगु नारायण नगर पालिकाकाे ९ वटा र भक्तपुर नगरपालिकाकाे १० गरि १९ वटै वडामा सम्पर्क कार्यालय सञ्चालन गरिने श्राेतले जनाएकाे छ। जस अनुसार आज बिहान चाँगुनारायण नगर पालिकाकाे वडा नं. १ सरस्वतीखेलमा सम्पर्क कार्यालय उद्घाटन गरिएकाे छ भने,साँझ भक्तपुर नगरपालिकाकाे वडा नं.१ शिर्जनानगरमा सम्पर्क कार्यालय उद्घाटन गरिने समेत थापाले जानकारी गराए।

घरदैलो अभियानमार्फत फागुन ४ गत्तेबाट व्यापक रुपले लाग्ने भएपनि साे भन्दा अगावै वडा स्तरबाटै प्रचार प्रसारकाे तयारिलाई पूर्ण तयारिका लागि वडा समितिहरु लाग्ने र मतदाताहरु नजिक रहनका लागि याे रणनीति अपनाईएकाे प्रचार प्रसार प्रमुख समुन्द्र थापाले बताए।

नेपाली कांग्रेस भक्तपुरले निर्वाचनकाे मिति नजिकिँदै जाँदा प्रचारप्रसार अभियानलाई अझ व्यापक, सशक्त र जनमुखी बनाउँदै आ-आफ्नाे निर्वाचन क्षेत्रभर सकारात्मक जनसमर्थन हासिल गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved