Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रदिप बिष्टलाई मतदाताले भने “अरु जस्ताे चुनावमा मात्र न आउनु, चाहेकाे परिवर्तन व्यवहारमा देखिनुपर्छ”

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 30, 2026
29Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घरदैलो अभियान काठमाडौँ क्षेत्र नम्बर १० अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नम्बर ३ मा तीव्र बनेको छ। सो अवसरमा रास्वपाका प्रतिनिधिसभा उम्मेदवार प्रदीप बिष्टलाई महिला सिर्जनाशील संस्था तथा स्थानीय नेता–कार्यकर्ताहरूले बाजागाजा सहित भव्य स्वागत गरेका छन्।

घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाहरूले उम्मेदवार बिष्टसँग प्रत्यक्ष संवाद गर्दै चुनावपछि पनि जनताको बीचमै रहने प्रतिबद्धता माग गरेका छन्। “अरू नेताजस्तै भोट माग्ने बेला मात्रै आउने होइन, हामीले चाहेको परिवर्तन व्यवहारमै देखिनुपर्छ,” भन्दै जनताले आफूहरूले जिताएर पठाएको प्रतिनिधि सधैं जनताको साथ र सहयोगमा रहनुपर्ने अपेक्षा व्यक्त गरेका थिए।

यस क्रममा वृद्ध आमाबुवा तथा ज्येष्ठ नागरिकहरूले उम्मेदवार बिष्टलाई आशीर्वाद दिँदै उत्साहपूर्वक घन्टी बजाएर अग्रिम शुभकामना दिएका थिए। स्थानीय जनसमर्थनले अभियानलाई थप ऊर्जा प्रदान गरेको देखिएको छ।

उक्त वडामा राष्ट्रिय स्वतन्त्र पार्टीका सूचना तथा सञ्चार विभागका सदस्य सोम तामाङ र खेलकुद विभागका सदस्य अर्जुन अधिकारी पनि सक्रिय रहेका छन्। विशेषगरी पार्टीको संगठन निर्माण र विस्तारमा सोम तामाङले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राख्दै घरदैलो अभियानलाई थप प्रभावकारी बनाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक, २५ वर्षसम्मक...

  • October 28, 2026

ग्लोबल पर्वत समाजको आयोजनामा पातिचौरमा बृहत् स्वास्थ्य शिविर ह...

  • October 28, 2026

जुनसुकै जिल्लाबाट लिएकाे नागरिकताकाे प्रतिलिपि अन्य जिल्लाबाट ...

  • October 28, 2026

ग्लोबल आईएमई बैंकलाई लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्ड

  • October 28, 2026

हर्क साम्पाङको प्रतिबद्धता : हुम्लामा तुइन विस्थापन गरी झोलुङ्...

  • October 28, 2026

मलेसियाले FWCMS भर्ती प्रणाली नफेर्ने, नेपालका १,११४ म्यानपावर...

  • October 28, 2026

बुद्ध प्रतिमाको शिलालेख सच्याएर पुनः स्थापना गरिने

  • October 28, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved