Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पाँचखाललाई कृषि ‘हब’ बनाउने योजना : बसुन्धरा हुमागाई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 25, 2026

काभ्रेपलाञ्चोक । काभ्रे निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार तथा वागमती प्रदेशका पूर्व कृषि मन्त्री बसुन्धरा हुमागाईले पाँचखाल नगरपालिकालाई कृषिको ‘हब’का रूपमा विकास गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

आइतबार पाँचखालमा पार्टीको नगर कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पाँचखालको उर्वर भूमि, अनुकूल भौगोलिक अवस्था र कृषिमा आधारित जीवनशैलीलाई ध्यानमा राखी आधुनिक, व्यावसायिक तथा उत्पादनमुखी कृषि विकासको योजना अघि सार्नुभएको हो।

पूर्व मन्त्री हुमागाईले पाँचखाललाई खानेपानी अभावमुक्त बनाउन सुरु गरिएको सुनकोशी–पाँचखाल खानेपानी आयोजनामा आफ्नो महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै कृषकलाई उत्पादनका आधारमा अनुदान प्रदान गर्ने, पशु स्वास्थ्य क्लिनिक विस्तार गर्ने तथा कृषि उत्पादन भण्डारणका लागि गोदाम निर्माणजस्ता योजनालाई प्राथमिकतामा राख्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

असार १ गतेदेखि डिम्याट खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

  • June 8, 2026

नेपाल–भारतबीच अनलाइन रकम स्थानान्तरण सेवा सुरु, दुई वाणिज्य बै...

  • June 8, 2026

वैदेशिक रोजगारमा जाने नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्धता ...

  • June 8, 2026

रास्वपा बागमती प्रदेशको पहिलो ऐतिहासिक अधिवेशन जेठ २६ गते हेटौ...

  • June 8, 2026

रास्वपा लमजुङको सभापतिमा अशोक सापकोटा सर्वसम्मत चयन

  • June 8, 2026

‘रास्वपा’ चितवनको सभापतिमा माधव खनाल

  • June 8, 2026

त्रिपुरेश्वरमा चिया पसलमा आगलागी, नियन्त्रणका लागि दमकल र सुरक...

  • June 8, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved