Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काठमाडौ-३ बाट Gen-Z 2.0 महासचिव मेन्याङबाेकाे उमेदवारि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 22, 2026
29Shares

काठमाण्डौ । जय मातृभूमि पार्टीका  अविन मेन्याङबो काठमाडौँ निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका छन।

आगामीफागुन  २१ गते हुने निर्वाचनको लागि मातृभूमि पार्टीका तर्फबाट युवा नेता एवं जेनजी २.० अभियानका प्रवक्ता उनले काठमाडौँ क्षेत्र न. ३ मा उम्मेदवारी दर्ता गराएका हुन् ।

आमा चुनाव चिन्ह लिई निर्वाचनमा होमिएका अविन मेन्याङबो युवाको आवाज, अधिकार र सहभागितालाई राष्ट्रिय वहसको केन्द्रमा ल्याउन निरन्तर प्रयासरत छन् ।

सामाजिक न्याय, लोकतान्त्रिक मुल्य, पारदर्शिता र उत्तरदायी शासनप्रति गहिरो विश्वास राख्ने मेन्याङबो युवा पुस्ताको सोंच, भावना र अपेक्षालाई संस्थागत रुपमा अभिव्यक्त गर्ने सशक्त पात्रको रुपमा परिचित छन् ।

उनले युवामा बढ्दो निरासा, बेरोजगारी, अवसरको अभाव र राज्यप्रणालीप्रतिको अविश्वासलाई चुनौतिको रुपमा लिदै नयाँ सोंच, नयाँ शैली र प्रविधिमैत्री राजनीतिक पक्षमा स्पष्ट धारण राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक, २५ वर्षसम्मक...

  • October 28, 2026

ग्लोबल पर्वत समाजको आयोजनामा पातिचौरमा बृहत् स्वास्थ्य शिविर ह...

  • October 28, 2026

जुनसुकै जिल्लाबाट लिएकाे नागरिकताकाे प्रतिलिपि अन्य जिल्लाबाट ...

  • October 28, 2026

ग्लोबल आईएमई बैंकलाई लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्ड

  • October 28, 2026

हर्क साम्पाङको प्रतिबद्धता : हुम्लामा तुइन विस्थापन गरी झोलुङ्...

  • October 28, 2026

मलेसियाले FWCMS भर्ती प्रणाली नफेर्ने, नेपालका १,११४ म्यानपावर...

  • October 28, 2026

बुद्ध प्रतिमाको शिलालेख सच्याएर पुनः स्थापना गरिने

  • October 28, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved