Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राष्ट्र निर्माण दल नेपाल को औपचारिक यात्रा सुरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 2, 2026
0 shares

काठमाडौं । आज काठमाडौंको राष्ट्रिय सभागृहमा एक विशेष घोषणा सभाका बीच राष्ट्र निर्माण दल नेपाल को औपचारिक यात्रा सुरु भएको छ। पार्टी अध्यक्ष समिम मियाँ अन्सारी ज्यूले हिमाल, पहाड र तराई-मधेशको समान प्रतिनिधित्व गर्दै देशलाई नयाँ गति दिने संकल्प व्यक्त गर्नुभएको छ।

​ सुधारिएको संसदीय व्यवस्था र संघीयताको सुदृढीकरण, पूर्ण समानुपातिक समावेशी व्यवस्थाको वकालत,धर्मनिरपेक्षता र सामाजिक न्यायको पक्षमा दृढता पार्टीको मुख्य एजेण्डा भनिएकाे छ।

​”समानुपातिकमा एक्लै र प्रत्यक्षमा मुद्दा मिल्नेसँग सहकार्य गर्दै हामी चुनावी मैदानमा होमिनेछौं।” – अध्यक्ष अन्सारी
​चुनाव चिन्ह: गोलो घेराभित्र पानीको बोतल राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न भएको छ। शुक्रबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा दलका अध्यक्ष समिम मियाँ अन्सारीले सुधारिएको संसदीय व्यवस्था, संघीयता, धर्मनिरपेक्षता, पुर्ण समानुपातिक समावेशी व्यवस्थालाई आत्मसात गर्दै र यसको पक्षमा दृढदापुर्वक लाग्ने बताए। उनले दर्जनौं पार्टीको बिचमा राष्ट्र निर्माण दल नेपालको स्थापनाको आवश्यकता र औचित्यको पुष्टि गरेका थिए। अध्यक्ष अन्सारीले यो दलले हिमाल , पहाड र तराई- मधेशको समान प्रतिनिधित्व गराउदै सबै नेपाली समुदायलाई राष्ट्र निर्माण दल नेपालको अभियानमा जुट्ने बताए। समानुपातिक निर्वाचन तर्फ आफ्नै दल एक्लै लडने बताउदै प्रत्यक्षतर्फ मुद्दा मिल्ने पार्टीसँग गठबन्धन, चुनावी तालमेल गर्ने बताए। गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह लिएर राष्ट्र निर्माण दल नेपाल चुनावमा होमिएको छ ।

घोषणा सभामा संविधानसभा सदस्य एवम् पुर्वराज्यमन्त्री मोहम्मद जाकिर हुसैन, गुरुदेव राम, खगेन्द्र ढकाल, सुमन खड्गी, दीपेन्द्र चौधरी, अकबर खानलगायतकाे उपस्थिति थियाे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved