Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भक्तपुरमा काँग्रेस,एमाले छाेडेर सयाैँले प्रवेश गरे रास्वपा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 22, 2025

काठमाडौं । भक्तपुरमा नेपाली कांग्रेस, नेकपा एमालेसहित विभिन्न राजनीतिक दल परित्याग गर्दै सयौँ युवादेखि वृद्धसम्मका स्थानीयहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। स्थानीयस्तरमा नयाँ नेतृत्व, पारदर्शी राजनीति र उत्तरदायित्वपूर्ण शैलीप्रति आकर्षण बढेसँगै ठूलो संख्यामा सर्वसाधारण रास्वपामा खुलेर समर्थन जनाउँदै प्रवेश कार्यक्रममा सहभागी भएको रास्वपाले जनाएको छ।

पार्टी प्रवेश कार्यक्रममा रास्वपाका नेता तथा स्थानीय संयोजकहरूले नयाँ सदस्यहरूको स्वागत गर्दै भुक्तभोगीको आवाज सुन्ने, सुशासन प्रवर्द्धन गर्ने र नयाँ शैलीको राजनीतिक अभ्यासलाई संस्थागत गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा सहभागी भएका नयाँ सदस्यहरूले पुरानै शैलीको राजनीति, गुटगत झगडा र मनपरी निर्णयले राजनीति प्रति मोहभंग भएको बताउँदै रास्वपाबाट परिवर्तनको आशा बोकेर प्रवेश गरेको बताएका छन्।
रास्वपाले भक्तपुरलाई संगठन विस्तारको महत्वपूर्ण केन्द्र मानेर आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न टोल–वडामा आफ्नो संरचना विस्तारलाई तीव्रता दिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

  • June 8, 2026

सर्वदलीय बैठकमा नेकपाको सहभागिता रहने, माधव नेपाल र वर्षमान पु...

  • June 8, 2026

असार १ गतेदेखि डिम्याट खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

  • June 8, 2026

नेपाल–भारतबीच अनलाइन रकम स्थानान्तरण सेवा सुरु, दुई वाणिज्य बै...

  • June 8, 2026

वैदेशिक रोजगारमा जाने नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्धता ...

  • June 8, 2026

रास्वपा बागमती प्रदेशको पहिलो ऐतिहासिक अधिवेशन जेठ २६ गते हेटौ...

  • June 8, 2026

रास्वपा लमजुङको सभापतिमा अशोक सापकोटा सर्वसम्मत चयन

  • June 8, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved