Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

“जेन-जी” पुस्ता भ्रष्टचार र संजाल बन्द बिरुद्द सडकमा उत्रदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 7, 2025
3 shares

काठमाडौं । अठ्ठाईस बर्ष भित्रका “जेनजी ” पुस्ताले भ्रष्टचार र सामाजिक संजाल बन्दको बिरुद्द भोलि ९ बजे माइतिघर, बानेश्वर क्षेत्रमा बिरोध प्रदर्शन गर्नेभएका छन्। शान्तिपूर्ण आन्दोलनमा पत्रकारहरु, सञ्चार उद्योगीहरु, नागरिक समाजहरू, व्यापारी हरुले पनि आफ्नो उपस्थिति जनाउने भएका छन्।

काठमान्डौ म.न.पा. का मेयर बालेन शाहले आफ्नो उमेरको कारण सो आन्दोलनमा जान नसकिएपनी आफ्नो समर्थन रहेको बताएका छन्। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनी सो आन्दोलनको समर्थन जनाएका छन्।

टिकटकमा नेपो बेबिज (nepo babies) (nepo kids) भन्ने लहरहरु चलाएका (Gen z पुस्ता- १९९७/२०१२ सम्म जन्मिएका इन्टरनेट सङ्ग खेलेर हुर्किएका ) प्रयोगकर्ताहरूले करदाताको पैसाबाट नेताहरु र नेताका छोराछोरीहरुको बिलासी जीवनशैली (उनीहरूका महङ्गा गाडी, उनीहरूका,महङ्गा सामान,उनीहरूको खिर्चिलो यात्रा) अनि गरिबका छोराछोरीहरूको सामान्य र कष्टकर जीवन, एकछाक खाना खानपनी धेरै दुःख गर्नुपर्ने शिक्षा स्वास्थ्य नपाएर कष्ट भोग्नुपर्ने, एक प्लेट ममको निम्ति पनि बार्गेनिङ गर्नपर्ने, नेताहरुले भ्रष्टाचार गर्नाले जनताका छोराछोरीहरूले दुःख पाउने गरेको अवस्थाबारे समेटेर भिडियो मार्फत बाहिर ल्याउने गरेका छन्।

टिकटक सञ्जालमा मात्रै होईन भ्रष्टाचार विरुद्ध अभियान चलाएका उनीहरूले भाद्र २३ सोमबार बिहान ९ बजे बानेश्वरमा भ्रष्टाचार विरुद्ध सडकमा उत्रन आह्वान पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved