Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हजाराैँ कार्यकर्ता सहित गणतान्त्रिक माेर्चाकि सीता छिरिन रायकाे समाजवादी पार्टीमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 18, 2025
0 shares

काठमाडौं । महेन्द्र राय यादबले नेतृत्व गरेकाे नेपाल समाजवादी पार्टी र सीता श्रेष्ठकाे नेतृत्वमा रहेकाे राष्ट्रिय जागरण गणतान्त्रिक माेर्चा बिच समायाेजनकाे कार्यक्रम सम्पन्न भएकाे छ।

काठमाडौंकाे बानेश्वर स्थित सनराइज क्याफेमा साे समायाेजन कार्यक्रममा राय र श्रेष्ठ बिच हात मिलाउँदै गणतन्त्रको अपुराेरहेकाे अंशहरुलाई आगामि दिनमा एक भएर पूरा गर्दै अघिबढ्ने प्रण गरेका हुन्।

हजाराैँकाे बलिदानमा स्थापित गणतन्त्रलाई बचाउन र जनताकाे अवस्थालाई पुर्णरुपले परिवर्तन गर्न भनी स्थापना भएकाे राजनितीक दल ” नेपाल समाजवादी पार्टी भएकाे हुनाले गणतन्त्रकाे रक्षार्थ लागिरहेकाे याे राष्ट्रिय जागरण गणतान्त्रिक माृर्चा र जस्ता बिचार मिल्ने माेर्चाहरुलाई याे नेपाल समाजवादी पार्टीमा जाेड्दै अघि बढाउने क्रममा सीता जिकाे नेतृत्वमा रहेकाे माेर्चालाई हामिले पार्टीमा जाेडेका छाैँ , कार्यक्रमलाई संवाेधन गर्दै अध्यक्ष रायले बताए।

देश बिग्रिनुमा नेताहरुकाे मात्र दाेश हैन नेतृत्वलाई सुधार गर्नुनै अबकाे अपरिहार्य भएकाे र यसकालागि हरेक गणतन्त्रवादी शक्तिहरु एक हुनु पर्ने भएकाेले हामिले नेपाल समाजवादी नेपाललाई राेजेका हाैँ। मैले नेतृत्व गरेकाे यस हजाराैँकाे संख्यामा रहेकाे माेर्चाले अबकाे परिवर्तन कम्युनिस्टहरुबाट नै हुने भएकाेले यस्ता शक्तिहरु एक हुने क्रममा हामी हजाराैँकाे संख्या यहाँ एकठाउमा आएका हाैँ, माेर्चाकि नेतृ सिताले भनिन्।

कार्यक्रममा कलाकार, स्वास्थ्यकर्मिहरुकाे बाक्लाे उपस्थिति थियाे भने , माेर्चाका हजाराैँ नेता कार्यकर्ताहरु पार्टीमा समाहित भएका थिए,उहाँहरुलाई पार्टीको अध्यक्ष र माेर्चाकि नेतृकाे हातबाट सम्मान पत्र सहित सम्मान समेत गरियाे।

नेपाली हिन्दु नारिहरुकाे महान चाड हरितालिका तिज नजिकिएकाे कारण तिज विशेष कार्यक्रमहरु समेत थियाे। भने एक दर्जन बढि कलाकार तथा दर्जनाै स्वास्थ्यकर्मिहरुले पार्टि प्रवेश गरे।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved