Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशन भव्यताका साथ सम्पन्न अध्यक्षमा पदम राज लिम्बु निर्वाचित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 4, 2025

सुमन बिश्वकर्मा, मलेसिया। नेपाल आधिवासी जनजाती महासंघ मलेसिया शाखाको चौंथो अधिवेशन पदम राज लिम्बुको अध्यक्षतामा १७ कार्य समिति निर्वाचित हुदै भब्यताको साथ सम्पन्न भएको छ।

निर्वाचित हुनेहरुमा अध्यक्ष पदम राज लिम्बु, बरिष्ठ उपाध्यक्ष ङावाङ नुरी शेर्पा, उपाध्यक्ष बिक्रम वाइबा, किसन गुरुङ, महिला उपाध्यक्ष बिनु राई, महासचिव सन्जिब स्याङ्बो तामाङ, सचिव यज्ञ कुमार राई, कोषाध्यक्ष अनिता थापा मगर, सह कोषाध्यक्ष मिङ्मा शेर्पा, सदस्यहरु पेमा स्याङ्तान, निर बहादुर थामी, पल थामि , काँशी तमु, प्रकाश चौधरी, हमान सिं मगर, दावा शेर्पा, सागर लिम्बु रहेको छ।

कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष बिपिन राईले गर्नुभएको थियो भने प्रमुख अतिथिमा नेपाल सरकार कोशि प्रदेश प्रमुख माननिय पर्शुराम खापुङ रहेका थिए।

त्यस्तै बिशिष्ट अतिथिमा नेपाली राजदुतवास मलेसियाका महामहिम राजदुत डा. नेत्र प्रसाद तिमिल्सिना, नेपाल आधिवासी जनजाते महासंघ संघिय परिषद उपाध्यक्ष तथा संगठन बिभाग प्रमुख युवराज जिरेल लगायत मलेसियामा क्रियाशिल जातीय संघ संस्था, राजनिक दलका भात्री संगठनहरु, बिभिन्न क्षेत्रीय भौगोलिक, भुगोलको नाम बाट संचालित संघ संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो।

त्यस्तै कार्यक्रममा मन्तब्य राख्दै उपाध्यक्ष जिरेलले संगठनको निति नियम बुझाउदै भाईचारा सम्बन्ध कायम राख्दै कुनै जातीय दण्डित हुने कुराहरु नराख्न अनुरोध गरेका थिए।

त्यस्तै महामहिम राजदुत तिमिल्सिनाले मलेसियामा संघ संस्थाको सक्रियता र क्रियाशिल रहेकोले नै दुवसासले काम गर्न सहज भएको र संघ संस्थाले दुतवासले जतिकै श्रमिकको दायित्व निभाउदै आएको भन्दै धन्यवाद व्यक्त गरेका थिए।

त्यसै गरी प्रमुख अतिथि माननिय पर्शुराम खापुङ्ले मलेसियामा संस्था क्रियाशिल हुदै नेपाल र मलेसियाको सम्बन्ध बलियो बनाउन भुमिका निर्वाहा गरेको देखिएको भन्दै खुसि व्यक्त गरेका थिए।

त्यस्तै कार्यक्रममा नेपालबाट आमन्त्रीत कलारद्वोय सागर आले मगर र सुनिता लिम्बु लगायर स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो

त्यस्तै कार्यक्रमको अवसरमा सदाको बर्ष झैं यस कार्यक्रममा पनि विभिन्न बिधाका व्यक्तित्व हरुलाई सम्मान गर्ने गरिएको थियो सम्मान गर्ने क्रममा समाजसेवि तर्फ बालध्वज लिम्बु पत्रकार तर्फ घनश्याम चौधरी, कलाकार तर्फ राजेश चौधरीलाई सम्मान गरेको थियो भने संस्थापक अध्यक्ष सुन्दर आले मगर लाई पनि संस्था प्रति गरेको योगदानको कदर गर्दै सम्मान गरेको थियो।

त्यस्तै निवर्तमान अध्यक्ष बिपिन आईले आफुले दुई कार्यकाल महासंघ चलाएको बेला धेरै थोरै कठिनाई भोग्नु परेको र त्यस्तो कठिनाइको बावजुत पनि आफ्नो कार्यकाल सफल भएको महसुस गरेको बताउदै नयाँ बनेको कार्य समितिलाई बधाई दिएका थिए।
त्यस्तै अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भए पछि पदम राज लिम्बुले आगामि दिनमा संस्थालाई गतिशिल बनाउने र जाजिय संगठनलाई सदैव हातेमालो गर्दै महासंघ चुस्त दुरुस्त बनाउने प्रवद्वता जनाएको थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

सर्वोच्च अदालतले पहिलो पटक इजलासमा भएको सुनुवाइको प्रत्यक्ष प्...

  • June 8, 2026

नझरेकाफुलहरुले गर्यो श्रद्धेय गणेश रसिकको स्मृतिमा “श्रद...

  • June 8, 2026

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

  • June 8, 2026

सर्वदलीय बैठकमा नेकपाको सहभागिता रहने, माधव नेपाल र वर्षमान पु...

  • June 8, 2026

असार १ गतेदेखि डिम्याट खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

  • June 8, 2026

नेपाल–भारतबीच अनलाइन रकम स्थानान्तरण सेवा सुरु, दुई वाणिज्य बै...

  • June 8, 2026

वैदेशिक रोजगारमा जाने नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्धता ...

  • June 8, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved