Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

यस्ता छन् अध्यक्ष राकेश प्रसाद महतोले गर्नुपर्ने १० काम हरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 31, 2025
6 shares

सुमन बिश्ववकर्मा , मलेसिया। गैर-आवासीय नेपाली संघ ncc मलेसिया को गत जुलाई २७ तारिखको अधिवेशन बाट २०२५-२०२७ कार्यकालको लागि अध्यक्षमा राकेश प्रसाद महतो निर्विरोध निर्वाचित भएका छन्।

२०२३ मा भएको आठौं अधिवेशन बाट २०२३-२०२५ को कार्यकालको लागि अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका थिए पुर्व अध्यक्ष बिनोद थापा र राकेश प्रसाद महतो ले अध्यक्षका लागि उम्मेदवारी दिएका थिए थापा र महतो ले आफ्नो उम्मेदवारी फिर्ता नलिएपछी दुई वर्षको कार्यालय आधा आधा गर्ने सहमति भएको थियो।
सहमति अनुसार पहिलो कार्यकाल १ वर्ष अध्यक्ष बिनोद थापा र दोस्रो कार्यकाल राकेश प्रसाद महतो ले जिम्मेवारी लिने सहमति भएको थियो थापा को अध्यक्ष कार्यकाल भरि महतो प्रथम उपाध्यक्ष र थापा को एक वर्षे कार्यकाल पछि महतो ले अध्यक्षता गर्ने र थापा सल्लाहकारमा बस्ने सहमति भएको थियो।

तर उक्त कार्यकाल थापा र महतो को लागि असहज बन्यो थापा पक्षले सहमति विपरीत कार्य गरेकोले महतो लाई कार्य काम गर्न असहज भएको र धेरै गर्नुपर्ने काम हरु अधुरो रहेको बताउछन्।

गएको आधा कार्यकाल विवादै विवादमा बिताएका महतोले यो २०२५-२०२७ कार्यकाल भित्र गर्नुपर्ने मुख्य दस काम यस्ता छन् १, नेपाल र नेपालीको हितका लागी नेपाली राजदुतावास मलेसिया सँग सधै समन्वय र सहकार्य गर्दै साझा मञ्च निर्माण गर्ने।
२,समुदाय सँग समन्वय
मलेसियामा रहेका संघसंस्था व्यवसायी, विद्यार्थी, पत्रकारहरु सँग सुमधुर सम्बन्ध राख्दै सहकार्यको वातावरण बनाउने।

३,आपतकालीन आश्रय व्यवस्थापन
विपत वा समस्यामा परेका श्रमिक हरुले आश्रय लिने कार्यलाई कानुनी र व्यवस्थित बनाउने कार्ययोजना अघि बढाउने।

४, आपतकालीन राहत कोष स्थापना
असहाय श्रमिक सहयोगका लागि मासिक रिंगेट २००० को प्रारम्भिक लगानी सहित आपतकालीन राहत कोष स्थापना गर्ने।

५,युवा पुस्ता समावेश
नयाँ सोच र दृस्ठिकोण सहित आएका युवाहरूलाई संघमा नेतृत्वदायी भुमिका दिन प्रेरित गर्ने।
युवा पुस्ता लाई केन्द्रमा राख्दैं भविस्य निर्माणमा योगदान पुर्‍याउने।

६, श्रमिक हक र समन्वय
नेपाल सरकार, राजदुतावास अन्तरास्ट्रिय र राष्ट्रिय समिति तथा विभिन्न संघसंस्था हरु सँग समन्वय गर्दै श्रमिक को अधिकार र श्रमिक को समस्या समाधानमा प्रत्यक्ष कृयाशिल हुने।

७, क्षेत्रीय पहुँच
राजदुतावासको पहुँच नपुगेका पीडित श्रमिकहरु सम्म क्षेत्रीय समिति मार्फत प्रत्यक्ष सेवा पुर्‍याउने व्यवस्था गर्ने।

८, क्षेत्रीय समिति गठन
श्रमिकको बाहुल्यता भएको सबै क्षेत्रमा सक्रिय क्षेत्रीय समिति गठन गरि समस्या समाधान र समन्वयलाई सहज बनाउने।

९, पारदर्शीता र जवाफदेहीता
संस्थालाई पारदर्शी बनाउन आय- व्यय अन्लाईन मार्फत हेर्न मिल्ने डिजिटल प्लेटफर्म स्थापना गर्ने।

१०, श्रमिक मनोपरामर्श र स्वास्थ कार्यक्रम
सचेतना अभियान र स्वास्थ मनोपरामर्श कार्यक्रम सञ्चालन गर्दै श्रमिकको भौतिक मानसिक र भावनात्मक स्वास्थ्यमा ध्यान दिने।

अध्यक्ष राकेश प्रसाद महतो ले आफ्नो कार्यकालमा उल्लेख गरिएका यी काम हरु प्राथमिकताका साथ गर्ने प्रतिबद्धता गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved