Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विधि बिधान भित्र रहेर अधिवेशन सम्पन्न गरेको हो कुनै समुहले अवैध भन्दा हामी अवैध बन्दैनौ -महासचिव

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 31, 2025
3 shares

सुमन बिश्वकर्मा, मलेसिया। गत जुलाई २७ तारीख गैर आवासीय नेपाली संघ ncc मलेसिया को नवौं अधिवेशन सम्पन्न भएको छ।
केही समय बाट संघमा विवाद चलिरहेको थियो विवाद कै कारण NRNA मलेसिया दुई गुटमा देखा परेको थियो गत २७ जुलाईको अधिवेशनमा असन्तुष्ट पक्षले अधिवेशन बहिस्कार मात्रै हैन अवैध सम्म भनेका थिए असन्तुष्ट पक्षले २७ तारीखको अधिवेशन अवैधानिक भएकोले नेपाली राजदुतावासले समेत बहिस्कार गरेको बताएको छ।

गत २७ जुलाई को अधिवेशन बाट निर्विरोध निर्वाचित बनेका महासचिव बिष्णु प्रसाद बरालले बिधानले तोके अनुसार नै अधिवेशन सम्पन्न गरेको बताएका छन्।

महासचिव बरालले आफ्नो कार्यकालमा संस्था लाई पुर्ण श्रमिक मैत्री बनाउने बताएका छन् कुनै गुटले संघ लाई धनाढ्यको क्लब बनाउन नपाउदा अवैध नहुने अब संस्था लाई क्लब हैन श्रमिक मैत्री बनाउन लाई आफू महासचिव भएको बताएका छन्।

अधिवेशन बहिस्कार गरेको अर्को समुहले भने अगस्ट ३०-३१ मा अधिवेशन गर्ने बताएको छ।

जुलाई २७ तारीख को अधिवेशनमा NRNA NCC मलेसियाका संस्थापक अध्यक्ष संकर प्रसाद पौडेल बहादुर पौडेल र एसिया प्यासिफिक संयोजक हरि प्रसाद भट्टराईको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो संयोजक भट्टराई ले असन्तुष्ट पक्षले चुनाव हारेर सोल्टी होटल देखि हायात होटलमा गएर अर्को गुट जन्माएको र विधान विपरीत कार्य गरेको समेत बताएका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved