Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कृषकको पीडामाथि सरकारको लाचारी — कालाबजारीविरुद्ध YCL नेपालको कडा विरोध

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 27, 2025
6 shares

काठमाण्डौ। YCL नेपालले कृषकहरूको गम्भीर समस्यालाई लिएर आज काठमाण्डौको कुलेश्वरस्थित रासायनिक मल केन्द्रीय भण्डारण केन्द्रमा विरोध प्रदर्शन गर्दै ध्यानाकर्षण ज्ञापनपत्र बुझाएको छ। देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा समेत सोही ज्ञापनपत्र बुझाउने कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

देशभरका लाखौं किसानहरू अहिले समयमै रासायनिक मल नपाएर पीडित छन्। मध्य वर्षा याममा समेत मलको चरम अभाव रहेको छ, जसले उनीहरूलाई खेती गर्नबाट वञ्चित गराएको छ। पटक–पटक सरकारले दिएको आश्वासन केवल खोक्रो नारा सावित भएको छ।

यस लाचारीपूर्ण स्थितिले राष्ट्रिय खाद्य सुरक्षामाथि गम्भीर खतरा उत्पन्न गराएको छ। YCL नेपाल गम्भीर चिन्ता व्यक्त गर्दै
“यो अवस्था योजना अनुसार सिर्जना गरिएको हो, जसमा दलाल, विचौलिया र भ्रष्ट तन्त्रको संलग्नता स्पष्ट छ।”
“सरकारको उदासीनता, असमान वितरण र कालाबजारीको संरक्षित गिरोहका कारण कृषकहरू पीडित छन्।”
YCL नेपालले सरकारलाई निम्न मागहरू प्रस्तुत गरेको छ:
– देशभर रासायनिक मलको आपूर्ति तुरुन्त सुनिश्चित गरियोस्।
-वितरण प्रणाली पारदर्शी, न्यायोचित र दलाल मुक्त बनाइयोस्।
-कालाबजारीमा संलग्नहरूलाई कारबाही गरी सार्वजनिक गरियोस्।–दीर्घकालीन समाधानको -लागि राष्ट्रिय उत्पादन प्रणाली विकास गरियोस्।

‘उत्पादनमै YCL’ अभियानअन्तर्गत YCL नेपालले किसानका हकहितका लागि सधैं अगाडि बढिरहने प्रतिबद्धता व्यक्त गर्दछ। हामी चेतावनी दिन चाहन्छौं — वाईसिएल  नेपाल केन्द्रीय  अध्यक्ष  पुष्प ओलीले यदि सरकारले गम्भीरता नदेखाए देशभर चरणबद्ध आन्दोलनहरू अघि बढाइनेछ भन्दै कडा विरोध प्रदर्शन गर्ने जानकारी गराउनु भयो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved