Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गैरआवासीय नेपाली संघ मलेसियाको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा राकेश प्रसाद महतो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 27, 2025

सुमन बिश्वकर्मा, मलेसिया। हरि भट्टराईको प्रमुख आतिथ्य र गैर-आवासीय नेपाली संघ मलेसियाका संस्थापक अध्यक्ष संकर बहादुर पौडेलको विषेश आतिथ्यतामा गैरआवासीय नेपाली संघ मलेसियाको नवौं अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ।नवौं अधिवेशन बाट अध्यक्षमा निर्विरोध राकेश प्रसाद महतो निर्वाचित भएको हुनु भएको छ।

पछिल्लो समय गैर आवासीय नेपाली संघ मलेसिया विवादित बन्दै आएको थियो अनेक विवाद र अवरोध को बाबजुद आज २७ जुलाईको दिन नवौं अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रम सफल र भव्य बनाउन नेपाल बाट चर्चित गायक तथा संगितकार राजन राज सिवाकोटी को विशेष सांगीतिक प्रस्तुति रहेको थियो भने स्थानीय कलाकार हरुको पनि बेजोड प्रस्तुति रहेको थियो।

गैरआवासीय नेपाली संघ मलेसियाका असन्तुष्ट पक्ष तथा पुर्व अध्यक्ष बिनोद थाहा निवर्तमान उपाध्यक्ष इन्द्र नारायण लिम्बु लगायत अनुपस्थित रहेका थिए कार्यक्रममा नेपाली राजदुतावास मलेसियाको प्रतिनिधि हरु पनि देखिएका थिएनन्।

कार्यक्रमका प्रमुख अतिथि तथा NRNA मलेसिया का पुर्व अध्यक्ष हरि भट्टराई ले केही मानिस हरुले यो अधिवेशन नसुस्विकारेको र अवैध भन्ने हरु लाई यो अधिवेशन विधि सम्मत रहेको र असन्तुष्ट पक्ष हरु बिधान सम्मत नचलेको बताएका छन्।

नवौं अधिवेशन बाट २०२५-२०२७ सम्म को महतो को नेतृत्वमा २३ कार्यसमिति कार्यसमिति गठ भएको छ। २७ जुलाई २०२५ बाट निर्वाचित भएका २०२७ सम्म को कार्यसमिति यस्तो बनेको छ।

अध्यक्ष- राकेश प्रसाद महतो

प्रथम उपाध्यक्ष – राजु तामाङ
उपाध्यक्ष – नारायण अधिकारि
उपाध्यक्ष – बिनोद पाण्डे
उपाध्यक्ष – अनिल कुमार चौधरी
महिला उपाध्यक्ष – लिला मगर
युवा उपाध्यक्ष – सन्तोस पौडेल

महासचिव – बिस्नु प्रसाद बराल
सचिब – उमेश कोइरी महतो
सचिब – रमेश पौडेल

कोषाध्यक्ष – खेमराज खत्री
सह- कोषाध्यक्ष – सुरेश कुमार देबकोटा
युवा संयोजक – राजन हायु राई
महिला संयोजक – सोभा कुमारी खड्का

सदस्यहरु : हरि बहादुर बस्नेत
कैलाश बिस्ट
रुपेश बि.के
बाबुराम थापा मगर
टिपेन्द्र बुडा मगर
इन्द्र प्रकाश भण्डारी
छेवाङ लामा
चित्र बहादुर थापा
दिपक प्रसाद यादव

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विद्यार्थी संगठन—विद्यार्थीका लागि कि नेताका लागि?

  • April 22, 2026

हर्क साम्पाङकाे ३३ बुँदे सुझाव : श्रम, उत्पादन र आत्मनिर्भरतात...

  • April 21, 2026

आज बसेकाे मन्त्रिपरिषद् बैठककाे महत्वपूर्ण निर्णय: कानुन संशोध...

  • April 21, 2026

खोटाङको खानेपानी संकटबारे उच्चस्तरीय छलफल

  • April 21, 2026

जनमतको उदय र जिम्मेवारीको प्रश्न : बालेनप्रति डर कि लोकतन्त्रप...

  • April 21, 2026

उदयपुरकाे बेल्टारमा भिषण आगलागी , दुईकाे मृत्यु

  • April 21, 2026

यी हुन् प्रधानमन्त्रीसहित १६ मन्त्रीको सचिवालयमा नियुक्ति पाएक...

  • April 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved