Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा धादिङ-काठमाडौँ सम्पर्क बिभागद्वारा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 27, 2025

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा धादिङ काठमाडौँ सम्पर्क बिभाग द्वारा एक दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम काठमाडौंको स्वयम्भू स्टार ब्याङ्कुटमा सम्पन्न भएकाे छ ।

उक्त कार्यक्रममा केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो। भने धादिङका नेता कार्यकर्ता शुभचिन्तक शुभेच्छुक साथै रास्वपा प्रेमीहरूको बाक्लो उपस्थित रहेको थियो।

सोही कार्यक्रमको सम्बोधन रावपा कार्यवाहक सभापति डिपि अर्यालले गर्नु भएको थियो । भने उनले बोल्ने क्रममा जिल्ला सभापति जिल्ला सचीव तथा पाटीका जिल्ला पदाधिकारीहरु तथा शुभचिन्तक शुभेच्छुकहरूलाई पार्टी संगठन निर्माण गर्नको लागी समेत लाग्न निर्देशन दिएका छन् । उनले भनेका छन् राज्यले हाम्रो सभापति रवि लामिछानेलाई गरेको राजनीतिक प्रतिशोधको बारेमा पनि गाउँ गाउँ बस्ती बस्तीमा गएर सबैलाई बताइदिन समेत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

सर्वोच्च अदालतले पहिलो पटक इजलासमा भएको सुनुवाइको प्रत्यक्ष प्...

  • June 8, 2026

नझरेकाफुलहरुले गर्यो श्रद्धेय गणेश रसिकको स्मृतिमा “श्रद...

  • June 8, 2026

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

  • June 8, 2026

सर्वदलीय बैठकमा नेकपाको सहभागिता रहने, माधव नेपाल र वर्षमान पु...

  • June 8, 2026

असार १ गतेदेखि डिम्याट खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

  • June 8, 2026

नेपाल–भारतबीच अनलाइन रकम स्थानान्तरण सेवा सुरु, दुई वाणिज्य बै...

  • June 8, 2026

वैदेशिक रोजगारमा जाने नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्धता ...

  • June 8, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved