Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रबिलामिछानेकाे पक्षमा २७ लाख बढी हस्ताक्षर सङ्कलन, याे केका लागि??

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 25, 2025

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले २७ लाख ५० हजार ६ सय ७७ हस्ताक्षर सङ्कलन गरेको छ । पार्टी सभापति रवि लामिछानेविरुद्ध सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै गत असार ७ गतेबाट रास्वपाले लामिछानेकाे पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरेको थियो ।

कोशी प्रदेशबाट २ लाख १३ हजार १ सय ६ हस्ताक्षर सङ्कलन गरिएको छ भने मधेस प्रदेशबाट १ लाख ४ हजार ३ सय ६० हस्ताक्षर सङ्कलन गरिएको छ ।

त्यस्तै बागमती प्रदेशबाट ७ लाख १३ हजार ३ सय ३१ हस्ताक्षर सङ्कलन गरिँदा गण्डकी प्रदेशबाट ५ लाख १२ हजार ९ सय १४, लुम्बिनी प्रदेशबाट २ लाख ५२ हजार ४ सय ३१,कर्णाली प्रदेशबाट  ७२ हजार १ सय ४२ र सुदूरपश्चिम प्रदेशबाट १ लाख १० हजार ५ सय १२ हस्ताक्षर सङ्कलन गरिएको छ ।

केन्द्रीय कार्यालय वनस्थलीबाट ३६ हजार ५ सय १०,काठमाडौँमा र्‍याटको व्यवस्थापका बुथबाट ७४ हजार १ सय १३, ह्वास्टएप मार्फत ७ लाख ५ सय ५२ र इमेल मार्फत ८३ हजार ५ सय ६६ हस्ताक्षर सङ्कलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

सर्वोच्च अदालतले पहिलो पटक इजलासमा भएको सुनुवाइको प्रत्यक्ष प्...

  • June 8, 2026

नझरेकाफुलहरुले गर्यो श्रद्धेय गणेश रसिकको स्मृतिमा “श्रद...

  • June 8, 2026

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

  • June 8, 2026

सर्वदलीय बैठकमा नेकपाको सहभागिता रहने, माधव नेपाल र वर्षमान पु...

  • June 8, 2026

असार १ गतेदेखि डिम्याट खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

  • June 8, 2026

नेपाल–भारतबीच अनलाइन रकम स्थानान्तरण सेवा सुरु, दुई वाणिज्य बै...

  • June 8, 2026

वैदेशिक रोजगारमा जाने नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्धता ...

  • June 8, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved