Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जुडा प्लाउस सांगीतिक् समुहले दुबईको एस.के.सेभेन् हलमा कार्यक्रम गर्दै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 14, 2025

कृष्ण कुँवर, युएई । जुडा प्लाउस सांगीतिक् समुहले
दुबईको अल्फहिदि स्थित् एस. के सेभेन् हलमा अप्रिल ५ तारिख शनिवार (चैत्र २३ गते) को दिन् ११ बजे देखि २ बजेसम्म सांगीतिक् कार्यक्रम गर्ने भएको छ।

जुडा प्लाउस एक ख्रीष्टियन सांगीतिक समूह हो। २००४ मा दार्जिलिङ भारतमा स्थापना भएको समुहले पछिल्लो दुई दशकदेखि,धेरै ठाउँमा यात्रा गर्दै संगितलाई एउटा शक्तिशाली माध्यमको रूपमा प्रयोग गर्दै मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने काम गरिरहेको छ।

जुडा प्लाउस सांगीतिक समुहको गहिरो आराधना र जीवन परिवर्तन गर्ने गवाहीहरूले विशेषगरी निराश र आशाहीन युवाहरूको मनमा उत्साह जगाउँदै आएको छ। ख्रीष्टको विश्वासमा आधारित भई संगीत र गवाही सु-सन्देश मार्फत् बिश्वाशीहरुलाई पुनर्स्थापना ल्याउने सांगीतिक् समुहको मुख्य उधेश्य हो, पास्टर उज्ज्वल गदालको भनाई थीयो।

जुडा प्लाउस सांगीतिक् समुहमा सदस्यहरु दानिएल गदाल–भोकल्स, गिटार, पा.उज्ज्वल गदाल– बेस, जास्पर घातानी–किबोर्ड, नवीन सुनार–गिटार, समी गदाल–ड्रम्स रहेका छन्।

यस सांगीतिक समूहले २०२४ मा २० औँ वार्षिकोत्सव मनाएको थीयो। जुडा प्लाउसका गीतहरू नेपाली ख्रीष्टियन समुदायमा निकै चर्चित छन् जुन विश्वभरका चर्चहरूमा आराधनाको गीतका रूपमा गाइन्छन्, ति मध्ये –

~अरू कोही छैन
~राजा येशू राजा
~रब्बी
~विजय
~लैबरी
लगाएतका गीतहरू रहेका छन्।

एस.के. सेभेन हलमा अप्रिल ५ तारिख शनिवार युएईमा रहेका नेपालीभाषी सम्पूर्ण मण्डलीहरूको उलेख्य उपस्थिति रहने र आशिषित् कार्यक्रम हुने बिश्वाश आफूले राखेको पास्टर उज्ज्वल गदालले बताएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नुवाकोटमा अदालतको आदेशको अवज्ञा गर्दै खोला दोहन ? स्थानीय आक्र...

  • June 16, 2026

भ्रामक सूचना नियन्त्रण र जिम्मेवार पत्रकारिताबारे छलफल

  • June 14, 2026

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी

  • June 13, 2026

देशलाई माया गर्दा गाली खाइरहेको छु : हर्कराज राई

  • June 13, 2026

देश र जनताको हितका लागि प्रधानमन्त्री पदसमेत त्याग्न सक्ने नेत...

  • June 13, 2026

रास्वपा बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी

  • June 13, 2026

रावल आयोगको प्रतिवेदन ३१ वर्षपछि कार्यान्वयनमा लैजाने सरकारको ...

  • June 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved