Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

समाचारकाे प्रभाव : नागढुंगा बचत तथा ऋण सहकारीमा संलग्न दीर्घनारायण शर्मा र अनिल बहादुर थापा जेल चलान, २१ जना अझै फरार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 22, 2024
378 shares

काठमाडौं । पर्वत कार्कीनेटामा रहेको नागढुंगा बचत तथा ऋण सहकारीमा संलग्न दीर्घनारायण शर्मा र अनिल बहादुर थापा जेल चलान भएका छन्।

सहकारीको पाँचकरोड माथी हिनामिना गरेकाहरुलाई पक्राउ पुर्जी जारी भएपछी दीर्घनारायण शर्मा र अनिल थापा पक्राउ परेका थिए।

नागढुंगा सहकारी हिनामिनामा गिरीनारायण श्रेष्ठ र दीर्घनारायण शर्मा र अनिल बहादुर थापाको मुख्य योजना रहेको बताईएको थियो।

सहकारी हिनामिना संलग्नका फरारहरुमा कार्कीनेटाका एक वडा सदस्य ढाकाराम शर्मा र थापाठानाका एक वडा सदस्य बिष्णुमाया थापा रहेको र अध्यक्ष गिरीनारायण श्रेष्ठ सहित २१ जना फरार रहेको बताईएको छ।

नागढुंगा सहकारी हिनामिनामा दुई पक्राउ एक्काईस जना फरार

फरार हुनेहरुमा -ढाकाराम शर्मा, प्रकाश श्रेष्ठ, नारायण प्रसाद पौडेल, रुद्रमणि शर्मा काँशिराम शर्मा, बेदांगभक्त उपाध्याय, गोमा भण्डारी, ओम बहादुर भण्डारी, ओम प्रसाद शर्मा, कमलादेवी श्रेष्ठ, थमनारायण श्रेष्ठ, विष्णुमाया थापा, धनन्जय सुबेदी, हेमराज सापकोटा, सरस्वती कुमारी शर्मा, हीरा जिसी, तथा ऋण समितिका पदाधिकारीहरु तिलकान्त शर्मा, अर्जुन प्रसाद सुबेदी, छबिलाल सुबेदी पनी रहेको बताईएको छ।

जी. प्र. का. पर्वतले सहकारी पीडितहरुलाई प्रमाण सहित आवेदन पेश गर्न भनेको थियो। फरार व्यक्तिहरुको खोजतलासमा ढिलाई भएको भन्दै प्रशासन राजनीतिक प्रभावमा पर्न नहुने, फरारहरुको खोजीकार्य छीटो गरिनुपर्ने पीडित हरुको माग छ। पीडित हरुले आफुले सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाउंदा तनाब भोगेको बताएका छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved