नागढुंगा सहकारी हिनामिनामा दुई पक्राउ एक्काईस जना फरार

काठमाडौं । नागढुंगा बचत तथा ऋण सहकारीमा पाँचकरोड माथी हिनामिना गरेकाहरुलाई पक्राउ पुर्जी जारी भएपछी दीर्घनारायण शर्मा र अनिल बहादुर थापा पक्राउ परेका छन्। अध्यक्ष गिरिनारायण श्रेष्ठ र बाँकी २१ जना फरार भएको बताईएको छ। सहकारी हिनामिनामा गिरीनारायण श्रेष्ठ र दीर्घनारायण शर्मा र अनिल बहादुर थापाको मुख्य योजना रहेको बताईएको छ। सहकारी हिनामिना संलग्नका फरारहरुमा … Continue reading नागढुंगा सहकारी हिनामिनामा दुई पक्राउ एक्काईस जना फरार