Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमालेबाट हलेसिको वडा नम्मर ७ अध्यक्षमा बस्नेतको चर्चा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 17, 2022

 

खाेटाङ। आगामि बैशाष ३० मा हुने आसन्न स्थानिय निर्वाचनमा नेकपा एमाले हलेसी तुवाचुङ नगर पालिका कमिटी सचिब समेत रहेका सर्बधन बस्नेत नेपालकै राष्ट्रिय सम्पदा समेत रहेको त्रि धार्मिक स्थल हलेसी वडा नम्बर ७ को अध्यक्षमा चर्चा चलेको छ।                                                                                                                            बिदग १० बर्ष देखि नेकपा एमालेकाे कृयाशिल राजनितिमा रहेका बस्नेत विभिन्न संघ संस्थामा काम गरिसकेका छन् भने नेकपा एमालेले देशै भरी युवाहरुलाई उम्मेदवारीमा विशेष प्राथमिकता दिईरहेको र बिगतको स्थानिय निर्वाचनलाई फर्किएर हेर्दा पनि अधिकांस ठाउमा युवाहरु नै बिजयी भएको देखिन्छ।

राजनिति प्रती धेरैको बितृष्णा देखिन्छ तर पनि बिश्वका हरेक परिवर्तन बिकाशका मोडेलहरु हेर्ने हो भने त्यो राजनितिक नेतृत्वको कारणले नै सम्भब भएका छन र नेपालकाे परिप्रेक्क्षमा ४१ महिने ओेलि सरकारकाे नेतृत्वकाे नेकपा एमालेकाे सरकारमा बिकासकाे कामहरु उल्लेख्य रुपमा  भएकाे सर्बब्यतितनै छ।

हलेसिलाई त्रिधार्मिक हिसाबले बिश्वलाई चिनाउन र पर्यटन मार्फत बिकाश र समृद्धी हासिल गर्न हलेसिका जल्दाबल्दा समस्याहरुलाई समाधान गर्ने स्पष्ट योजना रहेको र पार्टीले त्यो अबसर प्रदान गर्दा पछाडि नहट्ने अध्यक्षका प्रत्यसि बस्नेत।

समृद्ध हलेसी वनाउन धेरै आधारहरु रहेको र हलेसिको आम जनताको साथ सहयोगबाट नै हलेसिलाई नयाँ मोडेलका साथ बिकाश गर्न सकिने उनी बताउछन जनप्रतिनिधि जनताको सेबक हुनु पर्नेमा मालिक बन्दा जनताले दुख पाएको उनी बताउछन् ।
राजनिती निस्वार्थ सेवा हो त्यसैले राजनिती गर्ने मान्छेले जनताको हित केमा छ त्यो सोच्नु पर्ने हुन्छ त्यो गर्नु पर्ने हुन्छ चुनाब जितिसकेपछी केही जनप्रतिनिधिहरु आफुले आफैलाई छोटे राजा जस्तो बनेको र त्यो प्रवृत्तिको अन्त्य हुनु पर्ने उनी बताउछन।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

सामुदायिक विद्यालयमा पनि भर्ना शुल्क असुली, अभिभावक चिन्तित

  • April 28, 2026

बदनाम गर्ने खेल: समावेशितामाथि संगठित प्रहार

  • April 28, 2026

संविधान संशोधन बहसमा समावेशीतामाथि प्रश्न, आरेन राईको सुझाव– ‘...

  • April 28, 2026

आन्तरिक काममा सेना परिचालनबारे प्रश्न: सीमा सुरक्षामा किन कमजो...

  • April 28, 2026

खोटाङका लागि प्रदेश राजधानी सम्पर्क विभाग गठन, सविन आचार्य संयोजक

  • April 28, 2026

रोल्पामा दलित बालकमाथि साङ्घातिक आक्रमण, उद्धारकर्तामाथि पनि ह...

  • April 27, 2026

लखेटिएपछि ‘माफी’ मागे नेकपाका युवा नेता प्रजाले, अब बालेन सरका...

  • April 25, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved