Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

घर घर जाऔकाङ्ग्रेस जिताऔ अभियानमा बेलबारी काङ्ग्रेस

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 21, 2022
63 shares

 

हिमांशु राय; बेलबारी-मोरङ ।

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति को निर्णय अनुसार देशका ७७ जिल्ला अन्तर्गतका प्रदेश, क्षेत्र,नगर तथा वडाहरुमा स्थानिय,प्रदेश र संघिय तिनै तहको निर्वाचन लाई मध्यनजर राखी आफ्ना कार्यकर्ता हरुको माझमा घर घर जाऔ काङ्ग्रेस जिताऔ अभियान द्वारा नेपाली काङ्ग्रेस ले यहि २०७८ चैत्र ६ देखि १२ गते सम्म देश ब्यापी रुपमा कार्यकर्ता प्रशिक्षण तथा संगठन विस्तार कार्यक्रम संञ्चालन गर्न शुरु गरेको छ।

मोरङ को क्षेत्र नम्वर ३, अन्तर्गतको बेलबारी नगरपालिका को वडा नम्वर ११, मा काङ्ग्रेस का वडा सभापति विक्रम वान्तवा को सभाअध्यक्षतामा हिजो कार्यकर्ता प्रशिक्षण तथा संगठन विस्तार कार्यक्रम प्रदेश महाधिवेशन प्रतिनिधी काङ्ग्रेस नेत्री प्रेमला राई को प्रमुख आथित्यमा सम्पन्न भएको छ। वडा पार्टीका क्रियाशिल सदस्य तथा पार्टी प्रती आस्था राख्ने शुभचिन्तक एंव भातृ संघ नेपाल तरुण दल,नेपाल महिला संघ,नेपाल साँस्कृतिक संघ लगायतको व्यापक उपस्थिति मा कार्यकर्ता प्रशिक्षण तथा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको हो।

राष्ट्रगान गाएर राष्ट्रप्रती सम्मान जनाउदै शुरु गरिएको प्रशिक्षण कार्यक्रममा ज्ञात अज्ञात शहिदहरु प्रती एक मिनेट मौनधारण गरि महामानव विश्वेश्वरप्रसाद कोईरालाको तस्विरमा पुष्पगुच्छा अर्पण गरे पश्च्यात जिल्ला बाट खटाईएका प्रशिक्षक प्रतिनिधीहरु बाट विधिवत कार्यक्रमको अन्तर विषय बस्तु मा प्रवेश गरि कार्यक्रमलाई संञ्चालन गरिएको थियो।

प्रशिक्षण कार्यक्रम वर्तमान एम सि सि सम्वन्धी जनमानसमा उठेका नकारात्मक भ्रमको चिरफार तथा काङ्ग्रेस को भावी चुनावी रणनीति र संगठन विस्तार सम्वन्धमा केन्द्रीत रह्यो। आशन्न तिनै तहको निर्वाचन मा काङ्ग्रेस लाई यो देशकै ठूलो पार्टीको रुपमा स्थापित गराई लोकतन्त्र को पहरेदार गर्नु पर्ने जिम्मेवारी अब काङ्ग्रेस पार्टीको काँधमा आईपरेको ले देशै भरि बाट वर्तमान विकृति,विसंगति र वेथितिहरुलाई चिर्दै जनताको घरदैलोमा पुगेर घर घर जाऔकाङ्ग्रेस जिताऔ अभियानलाई सार्थक बनाउन सम्पुर्ण लोकतन्त्र प्रेमीहरु तयार हुनुपर्नेमा अधिकांश उपस्थित नेता तथा जिज्ञासु कार्यकर्ताहरुले प्रशिक्षणका क्रममा सल्लाह,सुझाव र आफ्नो राय ब्याक्त गरे।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पशुबलि विरोधको नाममा धार्मिक असहिष्णुता र सामाजिक विभाजन नगरौँ

  • September 20, 2026

उदयपुरमा धारिलो हतियार प्रहारबाट श्रीमतीको मृत्यु

  • September 20, 2026
AI Photo

स्थानीय सरकारमा महिला नेतृत्वको २५ उदाहरण : अवसर पाए महिलाले प...

  • September 20, 2026

चुलोदेखि जिल्लाको प्रशासनिक नेतृत्वसम्म : १२ महिला सीडीओले देख...

  • September 20, 2026

कांग्रेसको १५औँ महाधिवेशन : आज ३१ जिल्लामा वडा अधिवेशन हुँदै

  • September 20, 2026

‘खुस्बु ओली जी तपाईँलाई जनताले सांसद बनाएका हुन् कि धर्म मन्त्...

  • September 20, 2026

रास्वपा भोजपुर–काठमाडौं सम्पर्क मञ्चद्वारा डा. भक्त राईसँग भेट...

  • September 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved