Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

निर्वाचन नहुने हल्लाको पछि नलाग्न गठबन्धनका नेताहरुलाई प्रधानमन्त्री देउवाको आग्रह

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 17, 2022

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि निर्वाचन हुने बताउँदै हल्लाको पछि नलाग्न गठबन्धनका नेताहरुलाई आग्रह गरेका छन् ।

बिहीबार बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलमा प्रधानमन्त्री देउवाले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनेमा आश्वस्त पारेका हुन् ।

उनले निर्वाचन नहुने कुनै सम्भावना नरहेको स्पष्ट पार्दै प्रचण्ढ र नेपालसँग भने, ‘स्थानीय निर्वाचन हुँदैन भन्ने हल्लाका पछाडि नलाग्नुु्, चुनाव हुन्छ, हुन्छ ।’

बालुवाटार स्रोतका अनुसार अध्यक्ष प्रचण्डले ‘निर्वाचन नहुने’ हल्ला चलेको सन्दर्भ निकालेपछि प्रधानमन्त्री देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् । प्रचण्डको निर्वाचनसम्बन्धी शंसकित प्रश्नको प्रधानमन्त्री भने, ‘यस्तै हो चुनावको अघिल्लो दिनसम्म चुनाव हँुदैन भन्ने हल्ला चलिरहन्छ । तर, ढुक्क हुनुस्, चुनाव हुन्छ ।’

सोक्रममा स्थानीय निर्वाचनमा तालमेलबारे समेत तीन नेताबीच छलफल भएको थियो । स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच तालमेल गरेरै जाने पक्षमा रहेका प्रधानमन्त्री देउवाले केही दिनमै पार्टीको बैठक बोलाएर चुनावी तालमेलबारे ठोस निष्कर्ष दिने जनाएका छन् । कांग्रेसभित्रै एक पक्षले एकल चुनाव लड्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

सामुदायिक विद्यालयमा पनि भर्ना शुल्क असुली, अभिभावक चिन्तित

  • April 28, 2026

बदनाम गर्ने खेल: समावेशितामाथि संगठित प्रहार

  • April 28, 2026

संविधान संशोधन बहसमा समावेशीतामाथि प्रश्न, आरेन राईको सुझाव– ‘...

  • April 28, 2026

आन्तरिक काममा सेना परिचालनबारे प्रश्न: सीमा सुरक्षामा किन कमजो...

  • April 28, 2026

खोटाङका लागि प्रदेश राजधानी सम्पर्क विभाग गठन, सविन आचार्य संयोजक

  • April 28, 2026

रोल्पामा दलित बालकमाथि साङ्घातिक आक्रमण, उद्धारकर्तामाथि पनि ह...

  • April 27, 2026

लखेटिएपछि ‘माफी’ मागे नेकपाका युवा नेता प्रजाले, अब बालेन सरका...

  • April 25, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved