Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सांसद रंगमती शाहीको प्रधानमन्त्रीलाई पत्र,जन्मदिनमा केक बोक्ने हेलिकोप्टरबाट हुम्लामा औषधि पठाइदेऊ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 18, 2021
15 shares

काठमाडौं, ४ जेठ । सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी ओलीलाई पत्र लेख्दै केक बोक्ने हेलिकोप्टरबाट हुम्लामा औषधि पठाइदिन आग्रह गरेकी छिन् ।

शाहीले भनेकी छिन्, ‘म निरीह सांसद, हुम्ला पनि यो देशभित्रको जिल्ला हो । हुम्ला जिल्लाका बिरामीले एम्बुलेन्स चढ्न सकेका छैनन्, अहिले औषधि खानसमेत पाएका छैनन्, केक बोक्ने हेलिकोप्टरबाट औषधि पठाएर यहाँका बिरामीको उद्धार गरिदिन अनुरोध गर्छु ।’

शाहीले हेलिकोप्टर चार्टर गर्ने सक्ने हुम्लाका जनताको हैसियत नभएको बताउँदै भनेकी छिन्, ‘बरु केक बोक्ने हेलिकोप्टरबाट औषधि हुम्ला पठाइदिनुभयो भने आभारी हुनेछु ।’

 

हुम्लामा दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गए पनि आइसियू र भेन्टिलेटर मात्र होइन, अक्सिजन र औषधिसमेत नभएको शाहीले बताएकी छिन् । उनले भनेकी छिन्, ‘

 

” ‘तपाईंको र मेरो लेनदेन केही छैन, तपाईं देशको अभिभावक मात्रै नभई मेरो पनि अभिभावक हो,सम्माननीय प्रधानमन्त्रीज्यूलाई जनताभन्दा प्यारो धरहरा छ, पानीजहाज छ, सुन्दै छु सिटी भवन उद्घाटनमा ध्यान छ । उद्घाटन गर्ने खर्चले अक्सिजन खरिद गरिदिएको भए जनता बाँच्थे अनि धरहरा चढ्थे होलान् ।”

 

जनता नै नबाँचे धरहरा तपाईं एक्लै टुप्पोमा पुगेर उद्घाटन गरेकोमा इतिहासले सराप्नेछ ।’सांसद खरिद गर्ने पैसाले अक्सिजन खरिद गर्न सकिने भन्दै उनले व्यंग्य पनि गरेकी छिन् ।
सांसद विकास कोषको पैसाले अक्सिजन खरिद गर्न र त्यसले नपुगे सांसदको पारिश्रमिकबाट भए पनि जनता बचाउन लाग्नुपर्नेमा उनले जोड दिएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडौंकाे प्रशासनिक नेतृत्व समालिरहेका पाैडेलकाे २२ बर्षे प्...

  • September 25, 2026

जलवायु संकटका कारण नेपालले असमान रूपमा ठूलो क्षति व्यहोर्दैछ :...

  • September 25, 2026

इन्द्रजात्राले राष्ट्रिय एकता, सद्भाव र सांस्कृतिक पहिचान अझ स...

  • September 25, 2026

बाढीपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग गर्न प्रधानमन्त...

  • September 25, 2026

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved