पृथ्वीनारायणकाे सालिकमा थुक्ने ७ कारणहरु

✒️दिपेश श्रेष्ठ : हिजाे नेपालभर ३०३ औँ पृथ्वीनारायण तथा राष्ट्रिय एकता दिवस मनाइयाे भने विभिन्न समुदायले पृथ्वीनारायण शाहकाे सालिकमा थुके। नेपालमा पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माता,नेपालका पिता लगायतका नामले पुकारिरहँदा खस-आर्य बाहेकका समुदायहरुले भने यिनलाई नकारिरहेका छान्। यिनकाे सालिकमा थुकिरहेका छन्। ईतिहास राम्राे काम गर्नेहरुकाे लेखिन्छ , जुन हिसाबमा पृथ्वीनारायण शाहकाे भने यिनै खस-आर्य समुदायका लागि […]
खेलाडिकाे सम्मान कार्यक्रममा लफडा, ताेडियाे कुर्सि

सप्तरी। सप्तरीको राजविराज नगरपालिकाले नेपाल प्रिमियर लिगको च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीलाई सम्मान गरेको कार्यक्रममा सोमबार तोडफोड भएको छ । राज रंगशालामा साँझ जनकपुरका खेलाडीलाई सम्मान गर्ने कार्यक्रम राखिएको थियो । खेलाडीलाई सम्मान गर्ने व्यक्तिहरूले राजनीति भाषण धेरै गरेको भन्दै उपस्थित दर्शकले कुर्सी तोडफोड गरेका हुन् । तोडफोडपछि प्रहरी र दर्शकबिच सामान्य विवाद र ठेलमठेल पनि भएको थियो । पछि […]
जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा दमक डोजाङको उत्कृष्ट प्रदर्शन, दुई स्वर्णसहित आधा दर्जन पदक

झापा । झापाको अर्जुनधारा नगरपालिका-६ स्थित लक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा दमक तेक्वान्दो डोजाङले दुई स्वर्णसहित विभिन्न तौल समूहमा आधा दर्जनभन्दा बढी पदक जितेर उत्कृष्ट प्रदर्शन गरे पदक, पुरुषतर्फ बीरेन्द्र राई ३९ केजी तौल समूहमा कास्य पदक, इक्सा मादेन महिलातर्फ पुम्से विधामा रजत पदक र रञ्जिता तामाङ महिलातर्फ पुम्से विधामा कास्य […]
नेपाली समाजद्वारा यूएईका संघ-संस्थाहरु बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न , यू.एन.एफ.ए. विजेता

फणिंद्र ढकाल, यूएई। नेपाली समाज यूएईले आयोजना गरेको मैत्रीपुर्ण फुटबल खेलमा यू.एन.एफ.ए. (यूएई नेप्लिज फुटबल एसोसियसन्) ले पत्रकार महासंघ यूएई शाखालाई पेनाल्टी शूटआउटमा २- १ गोलले हराउँदै विजेता बनेको छ। फाइनल खेलको शुरुवातमा पत्रकार महासंघको तर्फबाट मिलन मैनालीको गोल संगै अग्रता लिएको पत्रकार महासंघलाई खेलकोअन्तिम १९ सेकेन्डमा यू.एन.एफ.ए.का सुमन भण्डारीले फ्रीकिक मार्फत गोल फर्काएपछी खेल […]
यूएईमा नेपाली संघ-संस्थाहरु बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न, यू.एन.एफ.ए. विजेता

कृष्ण कुँवर, यूएई । नेपाली समाज यूएईले आयोजना गरेको मैत्रीपुर्ण फुटबल खेलमा यू.एन.एफ.ए. (यूएई नेप्लिज फुटबल एसोसियसन्) ले पत्रकार महासंघ यूएई शाखालाई पेनाल्टी शूटआउटमा २- १ गोलले हराउँदै विजेता बनेको छ। फाइनल खेलको शुरुवातमा पत्रकार महासंघको तर्फबाट मिलन मैनालीको गोल संगै अग्रता लिएको पत्रकार महासंघलाई खेलकोअन्तिम १९ सेकेन्डमा यू.एन.एफ.ए.का सुमन भण्डारीले फ्रीकिक मार्फत गोल फर्काएपछी […]
यु–१९ महिला विश्वकप एशिया छनौट : आज नेपालले कुवेतसँग खेल्ने

काठमाडौँ । आईसीसी १९ वर्षमुनीको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज (मंगलबार) कुवेतसँग खेल्दैछ । युएईको सेभेन्स स्टेडियममा खेल नेपाली समयअनुसार आज बिहान सवा ११ बजे शुरु हुनेछ । यसअघि अस्ती आइतबारको खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनले पराजित गरेको थियो भने पहिलो खेलमा ६७ रनले हराएको थियो । अर्को खेलमा कुवेतलाई १०८ रनले हराएको […]
खाेटाङमा जन्मिएका पार्कर खेलाडी दिनेशलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय मदर टेरेसा’ पुरस्कार

काठमाडौं । खाेटाङमा जन्मिएका नेपालका पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय मदर टेरेसा’ पुरस्कार प्रदान गरिएको छ । १८ पटक गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल सुनारले खेल क्षेत्रसँगै समाजमा पु¥याएको उत्कृष्ट योगदानको कदर गर्दै नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा सो पुरस्कार प्रदान गरिएको हो । दिनेश सुनारले आफ्नो प्लेटफर्म र पार्कर कौशललाई विश्व […]
तनावपूर्ण खेलमा भारतलाई पेनाल्टीमा ४-२ ले हराउदै नेपाल फाइनलमा

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार राति भएको खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो। यसअघि निर्धारित समयमा दुवै टोलीले एक एक गोल गरेका थिए। नेपालका लागि शावित्रा भण्डारी र भारका लागि संगीता बास्फोरेले गरेकी थिइन्। पहिलो हाफ बराबरीमा टुंगिएको खेलमा दोस्रो हाफ शुरु हुने वितिक्कै दुवै टोली आक्रमक बनेका थिए। खेलको ५१औं […]
भुटानी रेफ्रिले झेलि गरेपछि रङ्गसाला तनावग्रस्त

काठमाडौँ । साफ महिला च्याम्पियनसीप फुटबलमा जारी दोस्रो सेमिफाइनल तनावपूर्ण बनेको छ। भुटानी रेफ्री ओम चोकीले खेललाई राम्रोसँग सञ्चालन गर्न नसक्दा प्रतिष्ठित महिला साफको दोस्रो सेमिफाइनलको अवस्थानै के हुने अन्योल बनेको छ। हजारौँ दर्शक उपस्थित दशरथ रंगशालामा पहिलो हाफ राम्रोसँग सम्पन्न भए पनि दोस्रो हाफमा तनाव हुँदा खेलको ४० मिनेटको समयमा अधिकांश समय खेल स्थगित […]
बेलबारी गोल्डकपको उपाधि झापा ११ लाई

हिमांशु राय,माेरङ । बेलबारीमाएल एक्स सि टि फुटवल क्लब बेलबारी-११,लक्ष्मीमार्ग ले कार्तिक २ गते बाट शुरु गरेको गोल्डकप खेलकाे आज भएको फाईनल प्रतियोगिताको उपाधि झापा ११ फुटबल क्लबले जितेको छ । शनिबार सहलेस फुटबल क्लब सिरहालाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो । उपाधिसँगै झापा ११ ले ८ लाख नगद, अढाई किलो […]
