Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भेट्रान्स कप फुटबल यूएईमा सम्पन्न, ग्रीन सिटि फुटबल क्लब बिजेता बन्दा धरान युनाईटेड स्टार् उपबिजेता बन्यो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 13, 2025
192 shares

कृष्ण कुँवर । पहिलो सहदेब सुब्बा भेट्रान्स कप फुटबल युएईको दुबईमा सम्पन्न भएको छ।

फुटबल खेलाडी सहदेव सुब्बाको सम्झनामा वर्ल्डमोक्स् फुटबल क्लबले आयोजना गरेको सो खेलमा ग्रीन सिटि फुटबल क्लब बिजेता भएको छ भने, उपबिजेता धरान युनाईटेड स्टार भएको छ।
बिजेता ग्रीन सिटी फुटबल क्लबले उपाधि सहित २५५५ दिर्हाम (लगभग रु ९५०००) उपविजेता धरान युनाइटेड स्टारले उपाधि सहित १५५५दिर्हाम (रु लगभग ५८०००) र उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोल स्कोररले १०० दिर्हाम (रु ३७००) पुरस्कार सहित उपाधि प्राप्त गरेका थिए।

पहिलो सहदेव भेटरान्स कप फुटबलको फेयर प्ले अवार्डको उपाधि लम्जुङ्ग फुटबल क्लबले पाएको थियो भनें, धरान युनाईटेड स्टारका सुरज बि.क.उत्कृष्ट खेलाडी घोषित भएका थिए। उत्कृष्ट गोल रक्षक ग्रीन सिटि ईलाम फुटबल् क्लबका सन्तोष गुरुङ्ग भएका थिए, उत्कृष्ट स्कोरर् ग्रीन सिटि ईलाम फुटबल क्लबका दीपक श्रेष्ठ भएका थिए।

शनिवार रातको ९ बजे देखी शुरु भै बिहान ३ बजे सकिएको खेल बिशेषत: चालिस् बर्ष उमेरका युवा-समुहलाई लक्षित् गरि खेलाईएको थीयो। खेलमा तेर्ह ओटा खेल समुहले भाग लिएका थिए भनें, खेल् देरा दुबई स्थित् “स्पोर्ट्स बे” खेल् मैदानमा भएको थीयो।

खेल अबधिभर वर्ल्ड मोन्क्सका अध्यक्ष अनिल शेर्पा, रेफ्रीहरु र स्वयंसेवकहरु र स्वास्थ्य स्वयं सेवकको रुपमा चिकित्सक शेखर गुप्ताले सेवा दिएका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved