शिवसताक्षी फुटबल प्रतियोगिता: युवा तर्फ वडा नं. २ र भेट्रान तर्फ वडा नं.१ विजयी

झापा । शिवसताक्षी १ खेलकुद बिकास समितिले आयोजना गरेको वडा स्तरीय युवा तथा भेट्रान फुटबल प्रतियोगिताको उपाधि युवा तर्फ वडा न. २ ले र भेट्रान तर्फ वडा न. १ ले जितेको छ । आज भएको युवा तर्फको फाइनल खेलमा वडा न. २ ले वडा न. ८ लाई १-० गोलअन्तरले पराजित गर्दै वडा न.२ ले उपाधि […]

धरमपुर फुटबल : युवा तर्फ १ र भेट्रान तर्फ ९ बिजयी

By Dikendra झापा। झापाको शिवसताक्षी १ स्थीत धरमपुरमा जारी युवा तथा भेट्रान नकआउट फुुटबल प्रतियोगिताको युवा तर्फ वडा नम्बर १ (रातो) र भेट्रान तर्फ वडा न.९ बिजयी भएको छ। आजको खेल सङ्गै पहिलो समीकरण पूरा भएको छ । धरमपुर स्थित फुलबारी रंगशालामा आज भएको पहिलो युवा तर्फको खेलमा आयोजक वडा न. १( रातो)ले वडा नम्बर […]

धरमपुर वडास्तरीय फुटबल: सडनडेथमा वडा नं. ८ विजयी

झापा । झापाको धरमपुरमा जारी वडा स्तरिय युवा तथा भेट्रान फुट्बल प्रतियोगितामा हिजो बिहिबार वडा न. ८ ले वडा न.९ लाई सडनडेथमा पराजित गरेको छ । हिजो भएको एक मात्र युवा तर्फको खेलमा वडा नम्बर ८ ले वाडा नम्बर ९ लाई सडनडेथबाट पराजित गरेको हो । खेलको निर्धारित समय भित्र दुबै तर्फबाट गोल हुन नसके […]

धरमपुर फुट्बल : युवा तर्फ वडा नम्बर ७ र भेट्रान तर्फ २ नम्बर बिजयी

झापा । झापाको धरमपुरमा जारी वडा स्तरिय युवा तथा भेट्रान फुतरिय युवा तथा भेट्रान फुट्बल प्रतियोगिता अन्तरगत युवा तर्फ वडा नम्बर ७ र भेट्रान तर्फ २ नम्बर बिजयी भएको छ । आज भएको पहिलो युवा तर्फको खेलमा वडा नम्बर ७ ले वडा नम्बर ५ लाई ० को विरुद्ध ४ गोलले पराजित गर्दै बिजयी भएको । […]

धरमपुर नकआउट फुुटबल: शिवसताक्षी वडा नम्बर १० बिजयी

झापा । झापाको शिवसताक्षी १ स्थीत धरमपुरमा जारी युवा तथा भेट्रान नकआउट फुुटबल प्रतियोगिताको युवा तर्फ वडा नम्बर ११ लाई १ गोलले पराजित गर्दै वडा नम्बर १० बिजयी भएको छ । धरमपुर स्थित फुलबारी रंगशालाम आज युवा तर्फ एक खेल मात्र भएको छ । उक्त खेलमा वडा नम्बर १० ले वडा नम्बर ११ लाई ० […]

धरमपुरमा युवा तथा भेट्रान नकआउट फुुटबल प्रतियोगिता हुने

झापा । झापाको शिवसताक्षी १ स्थीत धरमपुरमा युवा तथा भेट्रान नकआउट फुुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको बारेमा आयोजक शिवसताक्षी वडा खेलकुद बिकास समितिले आज पत्रकार सम्मेलनको आयोजना गरि यही असोज १२ गते देखि २४ गते फुलपातीको दिन सम्म हुने खेलको बिषयमा जानकारी गराएको हो । खेल धरमपुर स्थीत फुलबारी रंगशालामा हुने छ भने […]

स्वर्गीय रास्ट्र कुमार राईको सम्झनामा दिप प्रज्वलन

डिकेन्द्र बस्नेत, झापा । सगरमाथा तेक्वान्दो दमकका संस्थापक अध्यक्ष रहनु भएका स्वर्गीय रास्ट्र कुमार राईको पहिलो स्मृतिको अवसरमा दमक तेक्वान्दो डोजाङद्वारा दिप प्रज्वलन गरिएको छ। तेक्वान्दो डोजाङको केन्द्रीय कार्यलय समेत रहेको सर्वोदय बोर्डिङ दमक ५ मा ग्रान्ड मास्टरले चिनिनु हुने स्वर्गीय रास्ट्र कुमार राईको सम्झनामा आज आइतबार दिप प्रज्वलन गरिनुको साथै मौन धारण गरिएको थियो […]

दोस्रो संस्करणको उपाधि मिक्लाजुङ ईसाई समाज(पाँचथर)लाई(फोटोसहित)

डिकेन्द्र बस्नेत, झापा । सामाजिक कार्य लगायत मानवीय सेवामा हरदम लागिरहेको ईसाई समाज दमकले प्रदेश स्तरीय अन्तर ईसाई समाज फुटसल प्रतियोगिता शुक्रबार सम्पन्न गरेको छ । खेलकुद उपसमितिको सहकार्यमा सम्पन्न दोस्रो संस्करणको फुटसल प्रतियोगिताको उपाधि मिक्लाजुङ ईसाई समाज (पाँचथर) विजयी बनेको हो । फ्रेण्डसिप, सम्बन्ध र संगति खेलको मुख्य श्लोगन रहेको सो खेल दमक ५ स्थित […]

उडे क्रिकेटर लामिछाने अमेरिका

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । आईसीसी विश्वकप लिग-२ खेल्न जान अमेरिकाले सन्दीपलाई मंगलबार भिसा उपलब्ध गराएको हो। आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोली मंगलबार राति क्यानडा उडिसकेको छ । उक्त टोलीमा सन्दीप पनि छन्। क्यानडामा लिग-२ को सिरिज खेलिसकेपछि नेपाली टोली अमेरिका जाने छ। केही महिनाअघि टी-२० विश्वकपका […]

दमकमा प्रदेश स्तरीय अन्तर ईसाई समाज मैत्रीपूर्ण फुटसल

डिकेन्द्र बस्नेत, झापा । दमक नगर ईसाई समाजको आयोजना तथा खेलकुद विभाग उपसमितिको संयोजनमा प्रदेश स्तरीय अन्तर ईसाई समाज मैत्रीपूर्ण फुटसल प्रतियोगिता यहि भदौ २८ गते हुने भएको छ। दमक ५ स्थित बिस्ट फुटसलमा कोसी प्रदेश भरि रहेका सम्पूर्ण ईसाई समाजहरु बिच प्रतिस्पर्धा हुने खेलकुद विभाग उपसमिति, दमकका सचिव सुरज लिम्बूले बताएका छन । यस […]