Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा दमक डोजाङको उत्कृष्ट प्रदर्शन, दुई स्वर्णसहित आधा दर्जन पदक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 15, 2024
87 shares

झापा । झापाको अर्जुनधारा नगरपालिका-६ स्थित लक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा दमक तेक्वान्दो डोजाङले दुई स्वर्णसहित विभिन्न तौल समूहमा आधा दर्जनभन्दा बढी पदक जितेर उत्कृष्ट प्रदर्शन गरे पदक, पुरुषतर्फ बीरेन्द्र राई ३९ केजी तौल समूहमा कास्य पदक, इक्सा मादेन महिलातर्फ पुम्से विधामा रजत पदक र रञ्जिता तामाङ महिलातर्फ पुम्से विधामा कास्य पदक जितेको हुन।

दमक तेक्वान्दो डोजाङका अध्यक्ष जितु धिमालका अनुसार, यो डोजाङका खेलाडीहरूले विगतदेखि नै जिल्ला, प्रदेश, तथा राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्दै आएका छन्।

दमक डोजाङका प्रमुख सल्लाहकार तथा संयोजक गजेन्द्र देवानले विजेताहरुलाई शुभकामना दिदै भने “तपाईंहरूको सफलता मेहनत र लगनशीलताको उत्कृष्ट उदाहरण हो। यसले खेलकुद क्षेत्रमा नयाँ उचाइ थप्नेछ। आगामी दिनहरूमा अझ धेरै सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछु।”

विजेताहरुलाई दमक डोजाङका प्रमुख सल्लाहकार संयोजक तथा पुर्व खेलाडि गजेन्द्र देवानले बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

लक्ष्मीपुर तेक्वान्दो डोजाङको आयोजनामा सम्पन्न यस प्रतियोगिताले जिल्लास्तरीय खेलाडीहरूको प्रतिभा उजागर गर्दै राष्ट्रिय स्तरका प्रतियोगिताका लागि तयारी गर्ने उद्देश्य राखेको थियो।

प्रतियोगितामा दमक डोजाङका खेलाडीहरूको प्रदर्शनले तेक्वान्दो खेलमा झापाको पहिचान अझै उच्च बनाउने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved