धरमपुर वडास्तरीय फुटबल: सडनडेथमा वडा नं. ८ विजयी

झापा । झापाको धरमपुरमा जारी वडा स्तरिय युवा तथा भेट्रान फुट्बल प्रतियोगितामा हिजो बिहिबार वडा न. ८ ले वडा न.९ लाई सडनडेथमा पराजित गरेको छ । हिजो भएको एक मात्र युवा तर्फको खेलमा वडा नम्बर ८ ले वाडा नम्बर ९ लाई सडनडेथबाट पराजित गरेको हो । खेलको निर्धारित समय भित्र दुबै तर्फबाट गोल हुन नसके […]

धरमपुर फुट्बल : युवा तर्फ वडा नम्बर ७ र भेट्रान तर्फ २ नम्बर बिजयी

झापा । झापाको धरमपुरमा जारी वडा स्तरिय युवा तथा भेट्रान फुतरिय युवा तथा भेट्रान फुट्बल प्रतियोगिता अन्तरगत युवा तर्फ वडा नम्बर ७ र भेट्रान तर्फ २ नम्बर बिजयी भएको छ । आज भएको पहिलो युवा तर्फको खेलमा वडा नम्बर ७ ले वडा नम्बर ५ लाई ० को विरुद्ध ४ गोलले पराजित गर्दै बिजयी भएको । […]

धरमपुर नकआउट फुुटबल: शिवसताक्षी वडा नम्बर १० बिजयी

झापा । झापाको शिवसताक्षी १ स्थीत धरमपुरमा जारी युवा तथा भेट्रान नकआउट फुुटबल प्रतियोगिताको युवा तर्फ वडा नम्बर ११ लाई १ गोलले पराजित गर्दै वडा नम्बर १० बिजयी भएको छ । धरमपुर स्थित फुलबारी रंगशालाम आज युवा तर्फ एक खेल मात्र भएको छ । उक्त खेलमा वडा नम्बर १० ले वडा नम्बर ११ लाई ० […]

धरमपुरमा युवा तथा भेट्रान नकआउट फुुटबल प्रतियोगिता हुने

झापा । झापाको शिवसताक्षी १ स्थीत धरमपुरमा युवा तथा भेट्रान नकआउट फुुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको बारेमा आयोजक शिवसताक्षी वडा खेलकुद बिकास समितिले आज पत्रकार सम्मेलनको आयोजना गरि यही असोज १२ गते देखि २४ गते फुलपातीको दिन सम्म हुने खेलको बिषयमा जानकारी गराएको हो । खेल धरमपुर स्थीत फुलबारी रंगशालामा हुने छ भने […]

स्वर्गीय रास्ट्र कुमार राईको सम्झनामा दिप प्रज्वलन

डिकेन्द्र बस्नेत, झापा । सगरमाथा तेक्वान्दो दमकका संस्थापक अध्यक्ष रहनु भएका स्वर्गीय रास्ट्र कुमार राईको पहिलो स्मृतिको अवसरमा दमक तेक्वान्दो डोजाङद्वारा दिप प्रज्वलन गरिएको छ। तेक्वान्दो डोजाङको केन्द्रीय कार्यलय समेत रहेको सर्वोदय बोर्डिङ दमक ५ मा ग्रान्ड मास्टरले चिनिनु हुने स्वर्गीय रास्ट्र कुमार राईको सम्झनामा आज आइतबार दिप प्रज्वलन गरिनुको साथै मौन धारण गरिएको थियो […]

दोस्रो संस्करणको उपाधि मिक्लाजुङ ईसाई समाज(पाँचथर)लाई(फोटोसहित)

डिकेन्द्र बस्नेत, झापा । सामाजिक कार्य लगायत मानवीय सेवामा हरदम लागिरहेको ईसाई समाज दमकले प्रदेश स्तरीय अन्तर ईसाई समाज फुटसल प्रतियोगिता शुक्रबार सम्पन्न गरेको छ । खेलकुद उपसमितिको सहकार्यमा सम्पन्न दोस्रो संस्करणको फुटसल प्रतियोगिताको उपाधि मिक्लाजुङ ईसाई समाज (पाँचथर) विजयी बनेको हो । फ्रेण्डसिप, सम्बन्ध र संगति खेलको मुख्य श्लोगन रहेको सो खेल दमक ५ स्थित […]

उडे क्रिकेटर लामिछाने अमेरिका

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । आईसीसी विश्वकप लिग-२ खेल्न जान अमेरिकाले सन्दीपलाई मंगलबार भिसा उपलब्ध गराएको हो। आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोली मंगलबार राति क्यानडा उडिसकेको छ । उक्त टोलीमा सन्दीप पनि छन्। क्यानडामा लिग-२ को सिरिज खेलिसकेपछि नेपाली टोली अमेरिका जाने छ। केही महिनाअघि टी-२० विश्वकपका […]

दमकमा प्रदेश स्तरीय अन्तर ईसाई समाज मैत्रीपूर्ण फुटसल

डिकेन्द्र बस्नेत, झापा । दमक नगर ईसाई समाजको आयोजना तथा खेलकुद विभाग उपसमितिको संयोजनमा प्रदेश स्तरीय अन्तर ईसाई समाज मैत्रीपूर्ण फुटसल प्रतियोगिता यहि भदौ २८ गते हुने भएको छ। दमक ५ स्थित बिस्ट फुटसलमा कोसी प्रदेश भरि रहेका सम्पूर्ण ईसाई समाजहरु बिच प्रतिस्पर्धा हुने खेलकुद विभाग उपसमिति, दमकका सचिव सुरज लिम्बूले बताएका छन । यस […]

भदौ ६ र ७ गते हुने दोश्रो अन्तर बस्तुगत फुटसल प्रतियोगिताको टाइसिट सार्वजानिक

डिकेन्द्र बस्नेत, झापा । दमक उद्योग वाणिज्य संघको आयोजनामा भदौ ६ र ७ गते हुन लागेको दोश्रो अन्तर बस्तुगत संघ फुटसल प्रतियोगिताको टाइसिट (खेल तालिका )प्रकाशित गरेको छ । संघले शुक्रवार नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठसहित विभिन्न बस्तुगत संघका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थितिमा फुटसल प्रतियोगिताको टाइसिट सार्वजनिक गरेको हो । दमक उद्योग […]

झापामा खुल्ला दौड प्रतियोगिता हुँदै, प्रथमलाई ५० हजार नगद राशि

By Dikendra झापामा दुई बिधामा दौड प्रतियोगिता हुने भएको छ। पहिलो बिधा राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका समेत धावक सहभागी बन्न सक्ने गरिको खुल्ला बिधा र अर्को चाहिँ स्थानीयलाई समेटिएको दोस्रो बिधा रहेको छ । मानवहित संरक्षण मंच नेपालले आयोजना गर्न लागेको दौड प्रतियोगिता क्रमशः १० र ५ किलोमीटर दुरीको हुने छ । असार २१ गते […]