मेस्सीको ऐतिहासिक गोलमा अर्जेन्टिनाको विजयी सुरुआत

साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा अल्जेरियालाई १–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ। समूह ‘जे’ अन्तर्गत भएको खेलमा कप्तान Lionel Messi को पहिलो हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो। खेलको १७औँ मिनेटमा मेस्सीले पेनाल्टी क्षेत्रबाहिरबाट उत्कृष्ट प्रहार गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। उनको उक्त गोलले खेलको अन्त्यसम्म फरक […]
आजदेखि फिफा विश्वकप २०२६ सुरु हुँदै, मेक्सिको र दक्षिण अफ्रिकाबीच उद्घाटन खेल

काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदैछ। नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे उद्घाटन समारोहपछि मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेलसँगै प्रतियोगिताको औपचारिक शुभारम्भ हुनेछ। यस संस्करणको विश्वकप इतिहासमै पहिलो पटक तीन राष्ट्र— Mexico, United States र Canada —ले संयुक्त रूपमा आयोजना गरेका छन्। उद्घाटन समारोह पनि पहिलोपटक एउटै सहरमा सीमित […]
गण्डकी प्रदेश महिला यू–१९ छनोट प्रतियोगितामा जेनिशा शर्माको उत्कृष्ट प्रदर्शन, ‘प्लेयर अफ द म्याच’ बन्न सफल

कृष्ण कुँवर (कर्नेलियस) गण्डकी प्रदेश महिला यू–१९ छनोट प्रतियोगिता अन्तर्गत पर्वत र नवलपुरबीच सम्पन्न खेलमा पर्वतकी खेलाडी जेनिशा शर्मा प्लेयर अफ द म्याच बन्न सफल भएकी छन्। पर्वत जिल्ला, फलेवास नगरपालिका–२, मेहलपोखरी निवासी जेनिशाले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ४ ओभरमा २ मेडन राखी केवल ९ रन खर्चेर महत्वपूर्ण ५ विकेट लिन सफल भइन्। उनको सशक्त […]
रोड टु युएफसी–५ मा नेपाली खेलाडी रवीन्द्र ढाँटको शानदार जित, सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्र ढाँट ले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित प्रतियोगिता “रोड टु युएफसी–५” मा शानदार प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएका छन् । चीनको मकाउमा जारी प्रतियोगिताअन्तर्गत ब्यान्टमवेट विधाको क्वाटरफाइनल प्रतिस्पर्धामा ढाँटले फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोन लाई दोस्रो राउन्डमै नकआउट गर्दै प्रभावशाली जित हात पारेका हुन् । प्रतिस्पर्धाको सुरुवातदेखि नै आक्रामक […]
कराँते संघहरूको रिनु प्रक्रिया रोकिँदा राखेपामा ज्ञापनपत्र, कानुनी समाधानको माग

काठमाडौं । विभिन्न १३ राष्ट्रिय कराँते संघहरूले आफ्नो संघहरूको रिनु प्रक्रिया लामो समयदेखि रोकिएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहेता समक्ष संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन् । विभिन्न राष्ट्रिय संघका प्रतिनिधि, पूर्व राष्ट्रिय खेलाडी, सिनियर गुरु, सक्रिय खेलाडी तथा पदाधिकारीसहित करिब ४० देखि ५० जनाको टोली राखेपामा पुगेर लिखित तथा मौखिक […]
‘ओपन मास्टर्स गेम्स अबुधाबी २०२६ अन्तर्गत फुटबल प्रतियोगितामा उन्फा नेपाल तेस्रो भयो।

कृष्ण कुँवर अबुधाबी — सन् २०२६ मा आयोजना हुने ओपन मास्टर्स गेम्स अबुधाबी २०२६ (Open Masters Games Abu Dhabi 2026)अन्तर्गत फुटबलसम्बन्धी अन्तरक्रिया कार्यक्रम तथा प्रतियोगितात्मक खेलहरू सम्पन्न भएका छन्। सो अन्तर्राष्ट्रिय खेल महोत्सव शेख थियाब बिन मोहम्मद बिन जायद अल नह्यानको संरक्षणमा सञ्चालन भएको हो। प्रतियोगितामा चौधवटा टोलीको सहभागिता रहेको थियो। फुटबल खेलहरू […]
भक्तपुरकी रजना त्वानाबासु चितवनमा नगद सम्मानित

चितवन । भक्तपुरकी रजना त्वानाबासु चितवनमा नगदसहिद सम्मानित भएकी छिन् । उनी भरतपुर उपमहानगरपालिका ११ अवस्थित युनाईटेड टेक्निकल कलेजकोे स्वागत तथा बिदाई कार्यक्रममा बिशेष्ट अतिथि चुडामणि खनालद्वारा दस हजार नगदसहित सम्मानित भएकी हुन् । उनले स्नातक कम्प्युटर ईन्जिनियरिङ छैठौ सेमेस्टरमा ४ जिपिए ल्याएर विश्विवद्यालय टपर भएकी थिइन् । यही बापत उनी सम्मानित भएकी हुन् । […]
गोलपोस्टदेखि सिल्भर स्क्रिनसम्म ” मैले चिनेकाे” एन्जिला तुम्बापाे लिम्बू

गोलपोस्टदेखि सिल्भर स्क्रिनसम्म ” मैले चिनेकाे” एन्जिला तुम्बापाे लिम्बू: नेपाली महिला फुटबलकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन, संघर्ष र प्रेरणा दिपेश श्रेष्ठ । नेपाली महिला फुटबलको इतिहासमा गोलरक्षकको भूमिकालाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने नाम हो— एन्जिला तुम्बापो सुब्बा। अनुशासन, निरन्तर मेहनत र अदम्य आत्म विश्वासका साथ मैदानमा उभिने एन्जिला आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान […]
यूएईमा पहिलो पल्ट सबैभन्दा ठूलो धनराशिको भलिबल प्रतियोगिता सम्पन्न ।

श्रीराम रानाभाट युएई। एन.आर.एन.ए एनसिसी यूएईद्वारा आयोजना गरिएको अहिलेसम्मकै सबैभन्दा उच्च पुरस्कार राशिको भलिबल प्रतियोगिताको उपाधि तनहुँ सेवा समाज युएइले जितेको छ । जनवरी २५ आइतबारका दिन युएईको अल वासल स्पोर्ट्स क्लबको प्राङ्गणमा आयोजना गरिएको उक्त प्रतियोगितामा तनहुँ सेवा समाज यूएई , कास्की आदर्श समाज युएई र परदेशी हातेमालो भलिबल टिम यूएईले क्रमश […]
“थापाठानाका युवाहरु” फेसबुक समुहको पहलमा खेल सामग्री वितरण

कृष्ण कुँवर। पर्वत फलेवास नगरपालिका–२ थापाठानाका स्थानीय भलिबल खेलाडी युवाहरूलाई “थापाठानाका युवाहरू” फेसबुक समूहका सञ्चालक कृष्ण कुँवर (कर्नेलियस) को पहलमा खेल सामग्री वितरण गरिएको छ। शारीरिक र मानसिक रूपमा स्वस्थ रहनका लागि बालबालिका र युवाहरूलाई खेलकुद अत्यावश्यक भएको तर खेल सामग्रीको अभाव रहेको जानकारी शिव कुँवर (समिर) ले समूह सञ्चालकलाई दिएका थिए। उक्त जानकारीपछि […]
