Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गण्डकी प्रदेश महिला यू–१९ छनोट प्रतियोगितामा जेनिशा शर्माको उत्कृष्ट प्रदर्शन, ‘प्लेयर अफ द म्याच’ बन्न सफल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 29, 2026
0 shares

कृष्ण कुँवर (कर्नेलियस) गण्डकी प्रदेश महिला यू–१९ छनोट प्रतियोगिता अन्तर्गत पर्वत र नवलपुरबीच सम्पन्न खेलमा पर्वतकी खेलाडी जेनिशा शर्मा प्लेयर अफ द म्याच बन्न सफल भएकी छन्।

पर्वत जिल्ला, फलेवास नगरपालिका–२, मेहलपोखरी निवासी जेनिशाले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ४ ओभरमा २ मेडन राखी केवल ९ रन खर्चेर महत्वपूर्ण ५ विकेट लिन सफल भइन्। उनको सशक्त प्रदर्शनले खेलमा पर्वत टोलीलाई महत्वपूर्ण बल प्रदान गरेको थियो।

जितपछि प्रतिक्रिया दिँदै जेनिशाले आफ्नो टोलीलाई जिताउन हरसम्भव प्रयास गरिरहने बताईन्। “टिमलाई जिताउन सकिएन भने अझै मेहनत गरेर अगाडि बढ्नेछु,” उनले भनिन्। आफू नेपाली क्रिकेटका चर्चित खेलाडी सन्दीप लामिछानेबाट प्रभावित भएर क्रिकेट क्षेत्रमा प्रवेश गरेको समेत बताईन ।

सानै उमेरमा देखाएको प्रतिभा, मेहनत र अनुशासनले जेनिशा शर्माले नेपाली महिला क्रिकेटको भविष्यप्रति ठूलो आशा जगाएकी छन्। उनको यस उपलब्धिप्रति स्थानीयवासी तथा खेलप्रेमीहरूले बधाई व्यक्त गर्दै उज्ज्वल खेल जीवनको शुभकामना दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved