‘ओपन मास्टर्स गेम्स अबुधाबी २०२६ अन्तर्गत फुटबल प्रतियोगितामा उन्फा नेपाल तेस्रो भयो।

    कृष्ण कुँवर अबुधाबी — सन् २०२६ मा आयोजना हुने ओपन मास्टर्स गेम्स अबुधाबी २०२६ (Open Masters Games Abu Dhabi 2026)अन्तर्गत फुटबलसम्बन्धी अन्तरक्रिया कार्यक्रम तथा प्रतियोगितात्मक खेलहरू सम्पन्न भएका छन्। सो अन्तर्राष्ट्रिय खेल महोत्सव शेख थियाब बिन मोहम्मद बिन जायद अल नह्यानको संरक्षणमा सञ्चालन भएको हो। प्रतियोगितामा चौधवटा टोलीको सहभागिता रहेको थियो। फुटबल खेलहरू […]

भक्तपुरकी रजना त्वानाबासु चितवनमा नगद सम्मानित

चितवन । भक्तपुरकी रजना त्वानाबासु चितवनमा नगदसहिद सम्मानित भएकी छिन् । उनी भरतपुर उपमहानगरपालिका ११ अवस्थित युनाईटेड टेक्निकल कलेजकोे स्वागत तथा बिदाई कार्यक्रममा बिशेष्ट अतिथि चुडामणि खनालद्वारा दस हजार नगदसहित सम्मानित भएकी हुन् । उनले स्नातक कम्प्युटर ईन्जिनियरिङ छैठौ सेमेस्टरमा ४ जिपिए ल्याएर विश्विवद्यालय टपर भएकी थिइन् । यही बापत उनी सम्मानित भएकी हुन् । […]

गोलपोस्टदेखि सिल्भर स्क्रिनसम्म ” मैले चिनेकाे” एन्जिला तुम्बापाे लिम्बू

गोलपोस्टदेखि सिल्भर स्क्रिनसम्म ” मैले चिनेकाे” एन्जिला तुम्बापाे लिम्बू: नेपाली महिला फुटबलकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन, संघर्ष र प्रेरणा दिपेश श्रेष्ठ । नेपाली महिला फुटबलको इतिहासमा गोलरक्षकको भूमिकालाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने नाम हो— एन्जिला तुम्बापो सुब्बा। अनुशासन, निरन्तर मेहनत र अदम्य आत्म विश्वासका साथ मैदानमा उभिने एन्जिला आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान […]

यूएईमा पहिलो पल्ट सबैभन्दा ठूलो धनराशिको भलिबल प्रतियोगिता सम्पन्न ।

    श्रीराम रानाभाट युएई। एन.आर.एन.ए एनसिसी यूएईद्वारा आयोजना गरिएको अहिलेसम्मकै सबैभन्दा उच्च पुरस्कार राशिको भलिबल प्रतियोगिताको उपाधि तनहुँ सेवा समाज युएइले जितेको छ । जनवरी २५ आइतबारका दिन युएईको अल वासल स्पोर्ट्स क्लबको प्राङ्गणमा आयोजना गरिएको उक्त प्रतियोगितामा तनहुँ सेवा समाज यूएई , कास्की आदर्श समाज युएई र परदेशी हातेमालो भलिबल टिम यूएईले क्रमश […]

“थापाठानाका युवाहरु” फेसबुक समुहको पहलमा खेल सामग्री वितरण

  कृष्ण कुँवर। पर्वत फलेवास नगरपालिका–२ थापाठानाका स्थानीय भलिबल खेलाडी युवाहरूलाई “थापाठानाका युवाहरू” फेसबुक समूहका सञ्चालक कृष्ण कुँवर (कर्नेलियस) को पहलमा खेल सामग्री वितरण गरिएको छ। शारीरिक र मानसिक रूपमा स्वस्थ रहनका लागि बालबालिका र युवाहरूलाई खेलकुद अत्यावश्यक भएको तर खेल सामग्रीको अभाव रहेको जानकारी शिव कुँवर (समिर) ले समूह सञ्चालकलाई दिएका थिए। उक्त जानकारीपछि […]

दुबईमा नेपाल र अमेरिका बीच एकदिवसीय क्रिकेट खेल

  कृष्ण कुँवर। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आईतवार नेपाल र अमेरिका बीच एकदिवसीय (ODI) क्रिकेट खेल हुँदैछ। खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ। आईसीसी विश्वकप लीग २ को पाँचौ चरणको प्रतिस्पर्धाको यो खेल दुबै टिमका लागि महत्वपूर्ण मानिएको छ। दुबईस्थित नेपाली क्रिकेट समर्थकहरू खेल हेर्न स्टेडियममा उपस्थित […]

विश्वकप टि20 क्रिकेट छनौटमा नेपाल र ओमान बीच निर्णायक भिडन्त,

  कृष्ण कुँवर। (बुधबार) राति ८:४५ बजे नेपाली समय अनुसार नेपालले ओमानसँग अल अमेरात क्रिकेट मैदान, ओमानमा सुपर सिक्स चरणको अन्तिम र निर्णायक खेल खेल्दैछ। नेपाल यस समय ICC पुरुष टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया–प्यासिफिक छनोटमा उत्कृष्ट लयमा छ। सुपर सिक्स चरणमा नेपालले आइतबार युएईलाई १ रनले र सोमबार कतारलाई ५ रनले पराजित गर्दै […]

नाइटिङ्गेल एकेडेमीमा नाइटिङ्गेल स्पोर्ट्स मिट–२०८२ सुरु

डिकेन्द्र बस्नेत, बनेपा । बनेपा नगरपालिका–१० जनागलमा अवस्थित नाइटिङ्गेल एकेडेमीको आयोजनामा नाइटिङ्गेल स्पोर्ट्स मिट–२०८२ एक विशेष समारोहका बीच सुरु गरिएको छ। उद्घाटन कार्यक्रम विद्यालयका अध्यक्ष रत्न कुश रजितकारको सभापतित्वमा र श्री मेहर गण धुलिखेलका मेजर ईश्वर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। उद्घाटन समारोहका विशिष्ट अतिथिहरूमा बनेपा वडा नं १० का अध्यक्ष चन्द्र बहादुर खड्का, […]

नेपालको रोमाञ्चक जित, सन्दिप लामिछानेको घातक बलिङले पल्टायो खेल

कृष्ण कुँवर। कतारविरुद्धको रोमाञ्चक टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले कठिन तर ऐतिहासिक जित हात पारेको छ। नेपालका स्पिनर सन्दीप लामिछानेले घातक बलिङ गर्दै ५ विकेट लिएर खेलको बहाव नेपालतर्फ मोडिदिए। उत्कृष्ट प्रदर्शनका कारण सन्दिपलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरिएको हो। त्यस्तै, नन्दन यादवले कतारका जुबैर अलिको महत्वपूर्ण विकेट लिए भने गुलशन झाले लिएको शानदार क्याचले […]

दिपेन्द्रसिंह एरीको एकै ओभरको “छ छक्का” स्मरण गरिंदै

कृष्ण कुँवर। १३ अप्रिल २०२४ मा, ACC Men’s Premier Cup अन्तर्गत ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपालका दिपेन्द्रसिंह एरिले कतारका कमरान खानको बलमा अन्तिम ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए। आइतवार नेपाल र कतारको खेल हुनु अघि त्यो क्षणको स्मरण धेरैले गरेका छन्। नेपालको क्रिकेट इतिहासमा पहिलो पटक कुनै ब्याट्सम्यानले T20 अन्तर्राष्ट्रिय खेलमा ६ […]