Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दुबईमा नेपाल र अमेरिका बीच एकदिवसीय क्रिकेट खेल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 26, 2025

 

कृष्ण कुँवर। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आईतवार नेपाल र अमेरिका बीच एकदिवसीय (ODI) क्रिकेट खेल हुँदैछ।
खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।

आईसीसी विश्वकप लीग २ को पाँचौ चरणको प्रतिस्पर्धाको यो खेल दुबै टिमका लागि महत्वपूर्ण मानिएको छ। दुबईस्थित नेपाली क्रिकेट समर्थकहरू खेल हेर्न स्टेडियममा उपस्थित हुने तयारीमा छन। नेपालका खेलप्रेमीहरू भने सामाजिक सञ्जालमार्फत टिमलाई शुभकामना दिईरहेका छन्।

लिग २ का खेल कात्तिक १९ गतेसम्म चल्ने छन्। यसअघिका शृङ्खला जस्तै प्रत्येक टोलीले एकअर्कासँग दुई-दुई खेल खेल्ने छन्।

नेपाली खेलाडीहरु : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, अनिल शाह, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलशन झा, शाहब आलम, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, नन्दन यादव र ललित राजवंशी लाई यी खेलहरुमा देख्न पाइनेछ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

दमकमा डिजिटल उद्यमशीलता तालिम सुरु

  • May 31, 2026

ग्रेटर नेपालको मुद्दा संसदमा प्रवेश, सीमा विवाद समाधानमा ऐतिहा...

  • May 31, 2026

मामाघर अनाथालयको सामाजिक लेखा परीक्षण सम्पन्न

  • May 31, 2026

लिपुलेक–लिम्पियाधुरा विषयमा भारत र चीनलाई कूटनीतिक नोट पठाइएको...

  • May 31, 2026

समाजवादको भाषण सजिलो, व्यवहारमा कार्यान्वयन कठिन : प्रधानमन्त्...

  • May 31, 2026

संसदलाई बालेनको सर्प्राइज

  • May 31, 2026

रास्वपा भक्तपुरको पहिलो नगर अधिवेशन सम्पन्न, सञ्चयज्ञान यामीको...

  • May 31, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved