Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विश्वकप टि20 क्रिकेट छनौटमा नेपाल र ओमान बीच निर्णायक भिडन्त,

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 15, 2025

 

कृष्ण कुँवर। (बुधबार) राति ८:४५ बजे नेपाली समय अनुसार नेपालले ओमानसँग अल अमेरात क्रिकेट मैदान, ओमानमा सुपर सिक्स चरणको अन्तिम र निर्णायक खेल खेल्दैछ।

नेपाल यस समय ICC पुरुष टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया–प्यासिफिक छनोटमा उत्कृष्ट लयमा छ। सुपर सिक्स चरणमा नेपालले आइतबार युएईलाई १ रनले र सोमबार कतारलाई ५ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरिसकेको छ।

बुधबारको खेल नेपालको लागि अन्तिम खेल सरह रहेको छ। यदि नेपालले ओमानलाई पराजित गर्न सफल भयो भने, नेपाली टोली २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा आयोजना हुने टी–२० विश्वकपमा लगातार दोस्रो पटक सहभागी हुने निश्चित हुनेछ।

सुपर सिक्समा दुवै टिम अपराजित रहेका छन्, त्यसैले बुधबारको  खेलले विश्वकपको टिकट निर्धारण गर्नेछ। नेपाली खेलाडीहरू उच्च आत्मविश्वासमा छन् भने समर्थकहरू नेपालको ऐतिहासिक जितको आशामा छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

दमकमा डिजिटल उद्यमशीलता तालिम सुरु

  • May 31, 2026

ग्रेटर नेपालको मुद्दा संसदमा प्रवेश, सीमा विवाद समाधानमा ऐतिहा...

  • May 31, 2026

मामाघर अनाथालयको सामाजिक लेखा परीक्षण सम्पन्न

  • May 31, 2026

लिपुलेक–लिम्पियाधुरा विषयमा भारत र चीनलाई कूटनीतिक नोट पठाइएको...

  • May 31, 2026

समाजवादको भाषण सजिलो, व्यवहारमा कार्यान्वयन कठिन : प्रधानमन्त्...

  • May 31, 2026

संसदलाई बालेनको सर्प्राइज

  • May 31, 2026

रास्वपा भक्तपुरको पहिलो नगर अधिवेशन सम्पन्न, सञ्चयज्ञान यामीको...

  • May 31, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved