‘झापा लालकिल्ला हो, लालकिल्ला रहनुपर्छ : पूर्वप्रधानमन्त्री ओली

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको ११ औं अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले देशभर नै लालकिल्ला बनाउनुपर्ने बताएका हुन् । अध्यक्ष ओलीले झापा जिल्ला २०४८ सालदेखि नै लालकिल्ला भएकाले लालकिल्लैको रूपमा रहने दाबी गरे । उनले लालकिल्लामा कसैलाई हात हाल्न दिन नहुने बताए । […]

लाेकसभा चुनाबका लागि भाजपाले नयाँ अनुहारलाई प्रथमिकतामा राख्याे

भारतीय जनता पार्टी (भाजपा) ले लोकसभा चुनावका लागि १६ राज्यका सिटका लागि उम्मेदवारहरूको पाँचौं सूची जारी गरेको छ। नयाँ अनुहारहरूमा अभिनेत्री कंगना रनौत र कलकत्ता उच्च न्यायालयका पूर्व न्यायाधीश अभिजित गंगोपाध्याय छन्। रनौत हिमाचल प्रदेशको मण्डी सिटबाट उम्मेदवार बनेका छन् भने पूर्व न्यायाधीश पश्चिम बंगालको तमलुक सिटबाट चुनाव लड्नेछन् । पाँचौं सूचीको भागको रूपमा, आन्ध्र […]

वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल गर्न नेकपा एसकाे सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो । बैठकमा इलाम क्षेत्र नम्बार–२ र बझाङ प्रदेश सभा (ख) मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल र आवश्यक निर्णय हुने नेताहरुले बताएका छन् । आजको बैठकमा समसामयीक घटनाक्रम र उपनिर्वाचनबारे छलफल हुने […]

नेपाल समाजबादी पार्टी केन्द्रिय सदस्य नेरूताले त्यागिन पार्टी

काठमाडौं ।  नेपाल समाजबादी पार्टी केन्द्रिय सदस्य तथा नेपाल समाजबादी केन्द्रिय महासचिब दिल माया तामाङ(नेरुता)ले आफू साधारण सदस्य समेत नरहने गरि आफुले पार्टी परित्याग गरेको एक बिज्ञापति मार्फत जानकारी दिइएकी छिन। जारी बिज्ञापति:- मितिः २०८०/१२/०३ राजिनामा सम्बन्धमा हाल विश्वमा उत्पीडित जाति, वर्गहरुले आफ्नो मुक्तिको लागि नयाँ नयाँ विचार विकास गरिरहेको कुरा त यहाँलाई सर्वविधितै छ […]

हिजो सबै मिलेर टाउकाको मूल्य तोकेको होइन ? : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेस र नेकपा एमालेलाई मिल्न सुझाव दिएका छन् । उनले काँग्रेस र एमाले मिले आफ्नो दल प्रतिपक्षमा बस्न तयार रहेको बताए । “तपाईँहरु मिल्नुहोस्, हिजो सबै मिलेर टाउकाको मूल्य तोकेको होइन ? त्यतिबेला त डराएनौं, अहिले के डराउँछौं” प्रधानमन्त्रीले भने । उनले सबै दल निर्णय गर्न स्वतन्त्र भएको बताए । […]

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा प्रचण्डले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमाथि पक्ष र विपक्षमा सांसदहरुले धारणा राखेका थिए । त्यसको प्रचण्डले जवाफ दिएपछि मत विभाजन गरिएको थियो । औपचारिक रुपमा घोषणा गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले १५० भन्दा बढी सांसदको […]

एकबर्ष प्रधानमन्त्रीकाे अडानमा रहेकाे एसलाई राष्ट्रिय सभाकाे उपाध्यक्ष दिईने

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष सत्ता साझेदार नेकपा एकीकृत समाजवादीलाई दिन नेकपा एमाले सहमत भएको छ । आज बिहान भएको छलफलमा एमालेले शक्ति सन्तुलनको सिद्धान्तलाई ख्याल गर्दै उपाध्यक्ष दिन सहमत भएको स्रोतले जानकारी दिएको छ । ‘राष्ट्रिय सभा अध्यक्षको निर्वाचन अघि सत्ता साझेदार प्रमुख तीन दल, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका […]

एमाले खाेटाङकाे नेतृत्वहत ग्रस्त : आठौं जिल्लाअधिवेशन सर्वसहमत नेतृत्व चयन हुनेमा शंका

खाेटाङ। नेकपा एमाले खोटाङको ११ औँ पूर्ण बैठकले आठौँ जिल्ला अधिवेशन आगामी चैत–२८ र २९ गते दिक्तेलमा गर्ने निर्णय गरेकाे छ। उक्त निर्णय सँगै जिल्लादेखि राजधानी सम्मका नेताहर नेतृत्वको रस्सा कस्सीमा लाग्न थालेको बुझिएको छ । एमाले खोटाङको जिल्ला अधिवशेन मिति तोकिएसँगै अध्यक्षका लागि दुई नेताले सक्रियता बढाएका छन् । वर्तमान अध्यक्ष राम प्रसाद दंगाल […]

यो सरकारलाई असफल हुने छुट छैन : एमाले सचेतक बर्ताैला

काठमाडौ । नेकपा एमालेका प्रमुख सचेतक एवं सांसद महेश बर्तौलाले यो सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेकपा एमालेसहितको सहभागीतामा सरकार बनेको भन्दै देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका हुन् । एमालेका प्रमुख सचेतक पदम गिरी मन्त्री बनेपछि अध्यक्ष ओलीले बर्तौलालाई प्रमुख सचेतक बनाएका हुन् । […]

सत्ता समीकरणमा परिवर्तन र सरकारको पुनःगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा परिवर्तन र सरकारको पुनःगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिएको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यही फागुन ६ देखि १८ गतेसम्म उठेका विषयमा सरकारको समीकरणसँगै मन्त्रीहरूको राजीनामाको विषय स्वतः सम्बोधन भएको बताए । ‘सांसदहरूले उठाउनुभएका विषयहरूको जवाफसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दैछु’, […]