नवनियुक्त तीन मन्त्रीले शपथ लिए

काठमाडौँ । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याल छन् । तामाङ माओवादी, गिरि एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत उपस्थित थिए […]

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुर्नगठन गर्दै

काठमाडा‌ैँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुर्नगठन गर्ने भएका छन् । अहिलेको सत्ता गठबन्धनका सबै मन्त्री हटाएर आजै नेकपा एमाले, रास्वपा र जसपा एक एक जना मन्त्री ल्याउने तयारी भएको उच्च स्रोतले जनाएको छ । रास्वपा स्रोतका अनुसार रास्वपाबाट सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने तयारी भएको छ । यस्तै एमालेको स्रोतका अनुसार एमालेका  प्रमुख […]

समाजवादी मोर्चा झापाले शहिद दिवस मनाउने

डिकेन्द्र बस्नेत,झापा। समाजवादी मोर्चा नेपाल जिल्ला कमिटी झापाले शहिद दिवसमा विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ । बिर्तामोडमा आज (शनिबार) सम्पन्न समाजवादी मोर्चाको बैठकले फागुन २१ गते शहिद दिवसका दिन बिहान ८ बजे सुखानी शहिद पार्कमा अवस्थित स्तम्भहरुमा माल्यअर्पण गर्ने र सोहि दिनको १२ बजे गौरीशंकर प्रतिष्ठान बिर्तामोडमा शहिद परिवारलाई सम्मान कार्यक्रम रहेको नेकपा (एकीकृत […]

दिपक दाहालकाे अध्यक्षतामा ३१ सदस्यीय कमिटी सर्व सम्मत चयन गर्दै एमाले खाेटाङ-काठमाडाै सम्पर्क मञ्चकाे १४ औँ अधिवेश सम्पन्न

काठमाडौं। नेकपा (एमाले) खोटाङ काठमाडौ सम्पर्क मञ्चको १४ औँ सम्मेलन सम्पन्न भएको छ। फागुन १२ र १३ गते कृष्ण भोग पाटीप्यालेस काठमाण्डौंमा निबर्तमान अध्यक्ष नवराज रोकाको अध्यक्षता र नेकपा एमाले पोलिटब्युरो सदस्य तथा झापा जिल्ला इन्चार्ज विशाल भट्टराई को प्रमुख आतिथ्यतामा आयोजित सम्मेलन सोमबार समापन भएको छ। सम्मेलनले दिपक दाहालको अध्यक्षतामा ३१ सदस्यीय कमिटी सर्व […]

गणतान्त्रिक समाजवादी मोर्चाका संयोजक दुलाल सहित सयौं नेता तथा कार्यकता एकीकृत समाजवादीमा प्रवेश

डिकेन्द्र बस्नेत, झापा । झापाको बिर्तामोडमा शनिबार एक भब्य समारोहबीच स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चा नामक पार्टी नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ । चार बुँदे सहमतिसहित माओवादीमा विद्रोह गर्दै माओबादी प्रदेश कमिटी सदस्य बासु दुलालको नेतृत्वमा बनेको मोर्चा बिर्तामोड औपचारिक रूपमा एकीकृत समाजवादीमा समाहित भएको हो । नेकपा (एकीकृत समाजवादी) मा समाहित हुनेमा संयोजक […]

नेपाली जनसम्पर्क बेलायतले ६ महासमिति सदस्य चयन गर्याे

अबिन मेन्याङ्बाे। नेपाली कांग्रेसको महासमितिको बैठकका लागि नेपाली जनसम्पर्क समिति वेलायतले ६ जना महासमिति सदस्य चयन गरेको छ । नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशनबाट चयन भएका १४ महाधिवेशन प्रधिनिधिमध्येबाट सभापतिसहित ६ जना महासमिति सदस्यमा चयन भएका हुन् । जनसम्पर्क समितिका सभापति युवराज गुरुङका अनुसार २६ जनवरीमा बसेको महासमितिको बैठकले गुरुङसहित बिनोद मोक्तान, इन्द्रहाङ लिङदेन, […]

जसपा नेपालको मधेस प्रदेश समिति पुनर्गठन

जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश समिति पुनर्गठन भएको छ । पार्टी विधानले व्यवस्था गरेबमोजिम ५१ सदस्यीय मधेस प्रदेश समिति बालकिशोर यादवको अध्यक्षतामा पुनर्गठन भएको छ । त्यसैगरी १७ सदस्यीय प्रदेश कार्यकारिणी समिति चयन भएको छ । सो समितिको बैठकबाट आवश्यक पदाधिकारी चयन गरी कार्यान्वयन गर्न सक्ने गरी समितिको नामावली टुङ्गो लगाइएको छ । […]

नेकपा एमाले झापाको नेतृत्व चयनमा गिरि र ढुंगेल आंकाक्षि

डिकेन्द्र बस्नेत, झापा । कम्युनिष्ट पार्टीको उर्वरभूमि झापाको वागडोर सम्माल्ने विषयमा चुनावी चर्चा शुरु भएको छ । एमाले पार्टीको नेतृत्व गर्ने नेता जन्माएका, कम्युनिष्ट कार्यकर्ता उत्पादन केन्द्र रहेको मुलुकै लोकप्रिय जिल्ला झापाको नेतृत्व लिने विषयमा चुनावी बहस र छलफल शुरु हुन थालेको छ । देशकै ठूलो दल नेकपा एमालेको जिल्ला कमिटी झापाको आगामी वैशाख १४ […]

वंशले शासन गर्ने दिन गए : माधब नेपाल

लमही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधब कुमार नेपालले वंशले शाशन गर्ने दिन गएको धारणा राखेका हुन् । एकीकृत समाजवादी दाङले आयोजना गरेको क्षेत्र नं १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त धारणा राखेका हुन् । ‘राजा महाराज र तीनका दासहरुले जतिसुकै जनता भड्काउने प्रयास गरेपनि […]

संयुक्त नागरिक पार्टीकाे बृहत् प्रशिक्षण भेला सम्पन्न

काठमाडौं । संयुक्त नागरिक पार्टीले नेतृत्व निर्माण तथा संगठन विस्तार र प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ । ललितपुर स्थित साताेआकी ईताे प्रतिष्ठानमा सम्पन्न प्रशिण भेलामा सयाैँ नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुलाई नेतृव निर्माण सहित नेतृत्व विकास सम्बन्धि प्रशिक्षण दिईएकाे थियाे । प्रमुख प्रशिक्षककाे रुपमा साे पार्टीका अध्यक्ष दलमर्दन कामीले उत्पीडितहरुकाे नेतृत्वमा वैकल्पिक पार्टी निर्माणकाे आवश्यक्ता,पार्टीकाे […]