शहकारी काण्डकाे बिषय छानविनमा माओवादी जस्ताेसुकै कदम चाल्न तयार: नेता पाैडेल

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सहकारी समस्या समाधानका लागी आवश्यक जुनसुकै कदम चाल्न तयार भएको छ। नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै माओवादी केन्द्रका सचिव एवं पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले व्यक्ति विषेशलाई केन्द्रित गरेर नभै समग्र सहकारी पीडितको समस्या समाधान गर्ने गरी समिति बनाउन कुनै समस्या नरहेको बताउनु भयो। सहकारी पीडितका समस्या […]
जसपा जस्तै एकीकृत समाजवादी पनि फुट्काे अन्तिममा

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) विभाजनको तरङ्ग माधवन नेपाल अधयक्ष रहेको नेकपा एकीकृत समाजवादीमा समेत देखिएको छ । जसपा विभाजनले नेकपा एकीकृत समाजवादीमा समेत पराकम्प गएको चर्चा चलिरहेका बेला माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन् । आज अपरान्ह संसदीय दलको बैठक बोलाइएको हो । नेकपा एसका असन्तुष्ट सांसदहरुलाई सम्झाउन नेपालले […]
इलाम दुईमा सुवास पुत्र सुहाङ निर्वार्चित

अबिन मेन्याङ्बाे, इलाम। इलाम २ बाट नेकपा (एमाले)का सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ । केहीबेरअघि सम्पन्न मतगणनामा नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार ८३० मतले पराजित गर्नुभएको हो । कांग्रेसका उम्मेदवार खड्काले […]
गृहमन्त्रीलाई कालाे माेसाे दल्ने अध्यक्ष कामीकाे चेतावनी

दिपेश श्रेष्ठ,काठमाडौं । संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने सहभागी हुने जुनसुकै कार्यक्रममा कालाे झण्डा देखाउने,उनकाे पुत्ला दहन गर्ने र कुनै पनि बेला कालाे माेसाे दल्ने चतावनी दिएका छन् । अल्पसंख्यक,धार्मिक समूदायहरुले गर्ने विभिन्न गाेष्ठी,सेमीनार तथा सम्मेलन र प्रचार-प्रसारमा राेक लगाउने गरि गत चैत्र २५ गते गृह मन्त्रालयले परिपत्र […]
इलाम २ काे उप निर्वाचनमा पहिचान पक्षका साझा उम्मेद्वारलाई संनापाकाे समर्थन

काठमाडौं । संयुक्त नागरिक पार्टी (संनापा) ले आगामी वैशाख १५ गते हुनगईरहेकाे प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभक्त तथा पहिचानको राजनीतिक मुद्दा स्थापना गर्दै देश,जनताको हित र रक्षाको लागि पहिचान पक्षधरका साझा उम्मेद्वार डकेन्द्र सिंह लिम्बू (थेगिम) लाई समर्थन गरि चुनाव प्रचार-प्रसार लगायत निर्वाचन केन्द्रीत सम्पूर्ण गतिविधिमा पार्टीकाे पूर्ण समर्थन र साथ सहयाेग रहने प्रतिवद्धता सहितकाे […]
” संयुक्त नागरिक पार्टी ” निर्वाचन आयोगमा दर्ता

काठमाडौं । उत्पीडितहरुकाे नेततृत्वमा गठित संयुक्त नागरिक पार्टी निर्वाचन आयोगमा दर्ता भएकाे छ । गत माघ ०७ गते काठमाडौंमा दलमर्दन कामीकाे अध्यक्षतामा गठित संयुक्त नागरिक पार्टी आज दर्ता भएकाे हाे । २००३ सालबाट शुरु भएकाे नेपालकाे दलित आन्दोलन, वि.स.२००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेस तथा २००४ सालमा बनेकाे नेपाल प्रजातन्त्र काँग्रेस यी दुईकाे एकतापछि वि.स. २००५ […]
लोकतन्त्रलाई बलियो बनाऔं

गिदाेन लामिछाने,तारा । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो । लोकतन्त्र भनेको जनताको शासन विधि हो । लोकतन्त्र पनि मुलतः ३ प्रकारका हुन्छन् । पहिलो, पुँजीवादी लोकतन्त्र, दोस्रो सामाजिक लोकतन्त्र र तेस्रो समाजवादी लोकतन्त्र । नेपालमा लोकतन्त्रको स्थापना गर्नका लागि राजनीतिक दलहरुको मुख्य भूमिका रहेको छ र अहिलेको लोकतन्त्रमा बहुदलीय संसदीय प्रणाली अपनाइएको छ । […]
दमक खानेपानी निर्वाचन: दलीय राजनीतिले देशका तमाम संगठन धरासायी बनाएको भन्दै रास्वपा दमक नगर समितिको ध्यान आकर्षण

डिकेन्द्र बस्नेत, झापा । झापाको दमकमा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको चुनावलाई लिएर केही समय यता माहोल तातिरहेको अवस्था छ । आगामी २३ गते हुने निर्वाचनमा अहिले खास गरी तीन वटा प्यानल बनाएर उम्मेद्धवारहरु चुनावी घरदैलोमा हिडिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टिले बिना संस्थागत समर्थन गरेको एउटा प्यानल रहेको छ भने एमाले, माओवादी , एकिकृत […]
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने

सत्ता गठवन्धनमा प्रदेश भागवण्डा नटुङ्गिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिन भएका छन् । गठवन्धन दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालबीच प्रदेश भागवण्डका लागि प्रारम्भिक छलफल भएपनि निर्णायक सहमती जुट्न सकेको छैन । जसका कारण कर्णालीका तीन मन्त्रालयहरु एक महिनादेखि मन्त्रीविहिन बनेका छन् […]
बागमतीकाे पाँच जिल्लामा एकिकृत समाजवादीकाे अधिवेशन सम्पन्न

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीले प्रदेशका १३ मध्ये पाँचवटा जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। पार्टी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसालकाअनुसार सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, दोलखा र भक्तपुरको जिल्ला सम्मेलन सम्पन्न भएका छन्। २०७९ चैत ४ गते सिन्धुपाल्चोक, २०८० जेठ ६ गते सिन्धुली, जेठ २७ गते भक्तपुर, मंसिर ३० र ३१ गते […]
