रौतहट क्षेत्र नं. २ बाट शेख सगिर आलमको उम्मेदवारी घोषणा : शिक्षाबाट राजनीतिसम्मको यात्रा

मेवालाल यादव। आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नं. २ का मतदाताले नयाँ विकल्पको रूपमा पाउन सक्ने सम्भावित उम्मेदवारमध्ये शेख सगिर आलमको नाम जोडिँदैछ। परोहा नगरपालिका–३, तेजापाकड निवासी शिक्षाविद् आलमले हालै औपचारिक रूपमा उम्मेदवारी दिने घोषणा गर्दै आफ्नो सामाजिक सेवा र शिक्षा क्षेत्रको अनुभवलाई राजनीतिमा रूपान्तरण गर्ने दृढता सार्वजनिक गरेका छन्। आलमले काठमाण्डौमा […]
राई–अन्सारी विशेष भेट : कार्यगत एकता हुँदै मोर्चा र पार्टी एकतासम्मको यात्रा, आन्दोलन र निर्वाचनबारे गहन छलफल

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र संघीय गणतान्त्रिक गठबन्धनका संयोजक, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीबीच करिब १ घण्टा ३० मिनेट लामो विशेष भेटवार्ता सम्पन्न भएको छ। भेटवार्तामा हालको राष्ट्रिय राजनीतिक परिस्थिति, जेन्जी आन्दोलनको समीक्षा, र त्यसबाट उत्पन्न राजनीतिक अवस्था, संसद विघटन, अन्तरिम सरकारको गठन र […]
आम नागरिकले एकपल्ट माफी माग्नुपर्छ — प्रहरीको मनोबल फिर्ता गरौं

धिरज उपरकाेटी,काठमाडौं । हालै २३–२४ गते राजधानी सहित देश भरि भएका घटनाले प्रहरी संगठनमा गहिरो मनोवैज्ञानिक र भौतिक असर पारेको छ। भीडद्वारा प्रभाग तथा चौकीमा आगजनी गरिँदा प्रहरीको कार्यालय भवन, पोसाक र उपकरणहरू जलेर नष्ट भएका छन्। झडपका क्रममा सयौं प्रहरी घाइते भए भने केहीले ज्यानसम्म गुमाउनुपर्यो। “प्रहरीलाई शहिदको मान्यता दिनुपर्छ,” वाईसिएल नेपालका केन्द्रीय सचिव […]
बालेनका सल्लाहकार गृहमन्त्री, खोला किनार र टुकुचा मिचेर घर बनाउनेहरूको भविष्य अनिश्चित

काठमाडौं। अन्तरिम सरकारमा बालेनका रुचाइएका पात्रहरूको प्रवेशसँगै विवादित भू–उपयोग मुद्दा फेरि ध्यानमा आएको छ। पूर्वका समयमा टुकुचा र खोला किनार मिचेर निर्माण भएका घरहरूमा बसोबास गर्नेहरूले अब आफ्नै भविष्यबारे अनिश्चितता महसुस गरिरहेका छन्। यी घरहरू सार्वजनिक जग्गा मिचेर बनाइएका थिए, र तत्कालिक सरकार तथा बालेनको सल्लाहकार रहेका अधिकारीहरूले तिनमा उचित नियन्त्रण र कारबाही सुनिश्चित गरेका […]
अझै समय छ सुध्रिने कि सक्किने ?

केशु विरही । देशमा अहिलेको यो विषम परिस्थिति सिर्जना हुनुमा यसअघिका मुख्य दल नै जिम्मेवार हुन् भन्ने कुरा घामजत्तिकै छर्लङ्ग छ । उनीहरूले विधिको शासन कहिल्यै मानेनन् । संविधान र कानुनको धज्जी उडाउने काम मात्र भयो । देश राजनीति पार्टीका कार्यकर्ताको भर्तीकेन्द्र बन्न पुग्यो । यतिसम्म कि अदालतमा पनि राजनीतिक भर्तीकेन्द्र बन्नबाट अछुत रहेन । […]
फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुने

कृष्ण कुँवर। प्रधानमन्त्री सुशिला कार्कीको सिफारिस पछी राष्ट्रपति रामचन्द्र पौडेलले सांसद विघटन गरी २०८२ फागुन २१ गते बिहीबारको दिन प्रतिनिधि सभाको निर्वाचन मिति तोकेका छन् । जेनजी पुस्ताको मागअनुसार सुशीला कार्कीलाई नेपालको संविधान २०७२ पालना र संरक्षण गर्ने प्रतिज्ञासहित राष्ट्रपति रामचन्द्र पौडेलले २७ गते शुक्रबार राति ९ बजे नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको शपथ ग्रहण गराएका […]
प्रधानमन्त्री सुशिला कार्किलाई माओबादिको समर्थन छ तर राष्ट्रिय सभा बिघटन हुन सक्दैन – माओबादि नेता नारायण काजी श्रेष्ठ

काठमाडौं । “जेन-जी” आन्दोलनको परिणाम स्वरूप ६ महिना भित्र आम निर्वाचन गर्ने मुल कार्यादेश सहित आज पूर्व प्रधान न्यायाधीशको सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । यसक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजि श्रेष्ठले शुभकामना दिँदै प्रधानमन्त्री सुशिला कार्किलाई माओबादिको समर्थन छ तर राष्ट्रिय सभा बिघटन हुन सक्दैन भनेका छन्। श्रेष्ठले, हामीले जेन जी […]
मैले ५ वर्ष अघि सरकारलाई दिएको सुझाव पुनः दोहो्र्याएको छु

तारा लामिछाने । महाप्रतिबाद राष्ट्रिय साप्ताहिकका प्रधान सम्पादक, प्रकाशक तारा लामिछाने (गिदोनले) ४० बुँदामा यसरी सरकारलाई सुझाव दिएका थिए। १ निर्वाचित कार्यकारी राष्ट्रपति शासन, एक व्यक्ति–एक कार्यकाल, अवधि १० वर्ष हुने। २ प्रदेश खारेज गरेर राज्य (स्टेट) बनाइने, कम्तिमा ११ राज्य बनाई संघीय शासन व्यवस्था मजबुत बनाउने । मुद्रा, अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षा बाहेकका […]
विचलित र निरुत्साहित नहुन काङ्ग्रेस महामन्त्री गगन थापाको आग्रह।

कृष्ण कुँवर। “जेनजी” आन्दोलनपछि दोस्रोपटक सामाजिक सञ्जाल मार्फत कांग्रेसका महामन्त्री गगन थापाले काङ्ग्रेसलाई विचलित नहुन उत्साह दिएका छन्। २३ गतेको आन्दोलनपछि जुन घटना घट्यो, त्यसमा आफ्नो पार्टी पनि दोषी भएको स्वीकार गर्दै, आफूमा लागेको अनुहारको दागलाई पुछनुपर्ने भन्दै त्यसबाट पाठ सिकेर आफूले नयाँ पुस्तालाई समेट्ने गरी काम गर्ने बताएका छन्। नयाँ पुस्ताले हामीलाई किन पत्याएनन्? […]
जेन–जी आन्दोलन : युवाहरुले उठाएको कदम स्वागतयोग्य छ तर, राजनितीकरण स्वीकार्य छैन

काठमाडौं। SK Mission Media का अध्यक्ष तथा सामाजिक अभियान्ता शिव प्रसाद अधिकारीले देशमा फैलिएको बेथिती, विसङ्गती र भ्रष्टाचारविरुद्ध उठिरहेको जेन–जी आन्दोलनमा आफ्नो पूर्ण समर्थन जनाउनुभएको छ। उहाँका अनुसार यो आन्दोलन केवल असन्तुष्टि प्रकट गर्ने मात्र नभई देशमा सकारात्मक परिवर्तन ल्याउने नविन आवाज बन्न सक्छ। अधिकारीले भन्नुभयो, “ २८ बर्स मुनिका युवाहरुले उठाएको कदम स्वागतयोग्य छ। […]
