सुकेटार विमानस्थलको नामबारे योगेश भट्टराई को आपत्ति

काठमाडौं जेष्ठ १६ । नेकपा (एमाले)का नेता योगेश भट्टराईले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम छलफल गरेर मात्र राख्न सुझाव दिएका छन् त्यहाँका प्रतिनिधि हरुले रबिन्द्र अधिकारिको नाममा बिमानस्थलको नाम राख्नु अनुरोध गरेका छन । हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएमा पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा नाम राख्ने चर्चा चलिरहेका बेला भट्टराईले आपत्ति जनाएका हुन् । उनले सहमतिका साथ […]

यो २०७८/०७९ को बजेट कसलाई जनता कि कार्यकर्ताहरु लाई ?

काठमाडौं, जेष्ठ १६ : निर्वाचन घोषणा भइसकेको अवस्थामा सरकारले बजेटमार्फत जनताको मन जित्ने जमर्को गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत शनिबार २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएका हुन्। यो चालू आर्थिक वर्षको तुलनामा करिब २ खर्ब आकारले ठूलो मात्र छैन, लोक कल्याणका हिसाबाले उन्नतसमेत छ।   चालू आर्थिक वर्ष […]

सांसद विकास कोषको नामले चर्चित बजेट काटियो

काठमाण्डौं ।आगामी आर्थिक बर्षबाट ‘सांसद विकास कोष’ नामले चर्चित बजेट काटिएको छ ।हिजो सार्बजनिक भएको आगामी आ.व.को बजेट बक्तब्यमा सांसद विकास कोष स्थानीय विकास साझेदारी कार्यक्रमलाई आगामी आर्थिक वर्षदेखि सरकारले निरन्तरता नदिने भएको छ । बेलाबेलामाा आलोचित बनेको यो कार्यक्रमलाई सरकारले खारेज गरिदिएको छ ।   अर्थ मन्त्री पौडेलले बजेट भाषणकै क्रम मा उद्धाेष गरेका […]

यसपालिकाे बजेट,चुनावि ललि पप – डा : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक वर्ष २०७८/७९ सालको बजेट नहुने चुनावमा एमालेको घोषणा पत्र भएको प्रतिक्रिया दिएका छन् । ट्वीटरमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै डा. भट्टराईले पपुलिज्ममा समेत खासै सिर्जनात्मकता नदेखिएको बताएका छन् । उनले भनेका छन् ‘अर्थमन्त्रीमार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन ।’ बजेटले सिधासाधा मतदातालाई […]

केपि सरकारकाे भाेटतान्ने चुनबमुखि महत्वपुर्ण पाँच बजेट शिर्षकहरु

जेठ १५,काठमाडौ सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ । भत्ता बढाएर मासिक ४ हजार पुर्याइएको हो। आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको बताए । त्यसैगरी ज्येष्ठ नागरिकका लागि निःशुल्क औषधोपचारको व्यवस्था गरिने भएको छ । ज्येष्ठ नागरिक लगायत सबै प्रकारका सामाजिक सुरक्षा बापत […]

मन्त्रिपरिषदबाट बजेट स्वीकृत, प्रमाणीकरणको लागि राष्ट्रपति कार्यालय पठाइयो

काठमाडौ – मन्त्रिपरिषदले बजेट स्वीकृत, प्रमाणीकरणको लागि राष्ट्रपति कार्यालय पठायो काठमाण्डाै । आज घोषणा हुन थालेको आर्थिक वर्ष २०७८/७९ को बजेट मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेट स्वीकृत गरेर राष्ट्रपतिसमक्ष पठाएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि दिउँसो चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । चौतर्फी […]

केपी ओली, सीपी मैनाली र राधाकृष्ण मैनाली गणतन्त्रको बिरोधी

kp,cp & radha

काठमाडौ । वामदेव गौतमले नाम नलिई एमालेका तीनजना नेता गणतन्त्रको विपक्षमा रहेको बताएका छन । वामदेव निकट एक नेताका अनुसार गौतमले ‘चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता’ भनेर केपी शर्मा ओली, सीपी मैनाली र राधाकृष्ण मैनालीलाई भन्न खोजेका हुन् ।   नेकपा एमालेले २०६२ साल साउनमा आयोजित बैठकबाट गणतन्त्रमा जाने औपचारिक निर्णय […]

को हुन् महन्थ ठाकुर ? पढौ र बढी भन्दा बढी सेयर गरौं

जनकपुर । कांग्रेसमा रहँदा तीन पटक लगातार सांसद बनेका महन्थ ठाकुर तमलोपा गठनपछि दुई पटक आफ्ना कनिष्टसंग सर्लाहीबाट चुनाव हारे । पराजयका कारण उनी विशुद्ध ब्राह्मणवादी भएरै हो । त्यस क्षेत्रका जनताले उनलाई ‘त्यागी’, ‘बलिदानी’, ‘सन्त’ नेताका रुपमा रुचाएनन् । तर, नेपाली कांग्रेससंग धेरै हारगुहार गरेपछि महोत्तरीबाट उनले चुनाव जितेको हाँकाहाँकी सत्य हो । मंलङ्वास्थित […]

आर्थिक वर्ष २०७८/०७९ को बजेट आज आउँदै – के समेटिएला त मजदुरको माग ?

आर्थिक वर्ष २०७८/०७९ को बजेट आज आउँदै काठमाडौं । संघीय सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट आज आउँदै छ । जेठ १५ गते बजेट ल्याउने संवैधानिक मान्यता अनुसार आज बजेट आउन लागेको हो । संसद नभएकोले केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याउन लागेको छ । स्रोतका अनुसार अर्थमन्त्रालयले […]

सत्तालिप्सामा दलहरु अल्झिदिँदा गणतन्त्रमा पनि जनताले दुखैपाए ,काँग्रेस नेता- बिष्णुकुमार राई

उमेश भुजेल – जेठ १५, खोटाङ । नेपाली काग्रेस महासमिती सदस्य तथा खोटाङ जिल्लाका पूर्व सभापती विष्णु कुमार राईले सत्तारुड दालका कारण जनताले गणतन्त्रको सुख उपभोग गर्न नपाएको बताएका छन । जनताको त्याग र तपस्याको कारण पाएको लोकतन्त्र माथि सत्तारुड दलले धावा बोलीरहेको उनले बताएका छन् । नेपालले गाणतन्त्र प्राप्त गरेको १३ वर्ष पुरा हुदासम्म […]