एमालेलाई कमजोर पार्न भ्रमपूर्ण समाचार छर्यो – गोकर्ण विष्ट

काठमाडौं जेष्ठ २० – नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्न खोजीएको बताएका छन् ।बिहिबार सामाजिक सञ्जालमार्फत नेता विष्टले सो कुरा बताएका हुन् । उनले पार्टी एकता जोगाउने प्रयासलाई कमजोर पार्ने दुराशयले जोडेर आफ्नो नाम जोडेर केही सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित भएको बताएका छन् । इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न […]
२ नम्बर प्रदेश जसपा नेपाल सप्तरीद्वारा प्रम र रापको बिरोधमा दिउसै मसाल जुलुस प्रदर्शन

२ नम्बर प्रदेश जसपा नेपाल सप्तरीद्वारा प्रम र रापको बिरोधमा दिउसै मसाल जुलुस प्रदर्शन ।
जसपामा कार्वाहिको जुहारी – उपेन्द्र यादव पनि पार्टीबाट निष्कासित

जेठ १८, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई महन्थ ठाकुर पक्षले पार्टीबाट निष्कासन गरेको छ । अध्यक्ष ठाकुरलगायत चारजनालाई यादव पक्षले पार्टीबाट निष्कासित गरेपछि ठाकुर पक्षको बबरमहलमा बसेको बैठकले कारवाही गरेको हो । बैठकले यादवलाई पार्टीबाट निष्कासन गरेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । अध्यक्ष यादवले पार्टीका चारजनालाई गरेको कारवाही पार्टीको विधान विपरित रहेको […]
ठाकुर र महतोसहित चार नेता जसपाबाट निस्कासित

१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको छ । बहुमत कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्धय लक्ष्मण लाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको हो । ‘पार्टी सदस्यबाट निस्कासन गरिएको जानकारी निर्वाचन आयोगमा दिएका छौं’ […]
मतपेतिका बन्यो कोरोनाको रिपोर्ट हाल्ने टोकरी

काठमाण्डौं । हिजो सम्पन्न भएको लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उप निर्वाचनमा एक मतदाताले मतपत्र हाल्ने मतपेटिकामा कोरोनाको पिसिआर परिक्षण रिपोर्ट हालेर मतपत्र आफुसंगै लगेको पाइएको छ । पालिकाका प्रतिनिधिमध्ये एक जनाले मतपेटिकामा मतपत्र राख्नुपर्नेमा कोरोना परीक्षणको आफ्नो पीसीआर रिपोर्ट राखेको भेटिएको हो । निर्वाचन कार्यालयले निर्धारित समयभित्र दुई सय ९७ जनाले मतदान गरेको सार्वजनिक […]
१२ नेताको छिनोफानो गर्न एमाले बैठक आज बस्दै

काठमाडौं, जेठ १८। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ। विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए।यसअघि आइतबार आन्तरिक कारण भन्दै तथा सोमबार लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनका कारण बैठक स्थगित गरिएको थियो। बैठकमा विशेष गरी शनिबार अध्यादेशमार्फत् ल्याइएको बजेटको समीक्षा तथा पार्टीको आन्तरिक वातावरणबारे […]
आजको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार , पाण्डेय विजयी

बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् ।कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन पाएका पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका छन् । पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ […]
यो बजेटको कुनै अर्थ छैन ,नेपाली कांग्रेस

काठमाडौं १७ जेष्ठ – नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै जानकारी गरायो सरकारले अध्यादेशबाट ल्याएको बजेटले कुनै पनि आशा जागृत गर्न नसकेको बताएको छ। आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत भएको दुई दिनपछि आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेसले समग्रमा बजेटले आशा जागृत गर्न नसकेको निष्कर्ष निकालेको हो। ‘बजेटमा भनिएजस्तो अर्थतन्त्रको विस्तार […]
माधव र प्रचन्ड,देउवा निवासमा गर्दैछन मीटिङको लागि

काठमाडौं, १६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार अहिले गठबन्धनको बैठक बसेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्दै अघि बढ्दै गरेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमाले (माधवकुमार नेपाल पक्ष), जसपा (भट्टराई–यादव पक्ष), जनमोर्चाको गठबन्धन बनेको […]
फेरी मन्त्री पड्काउने आशाले अझै छाडेनन मन्त्रीहरुले क्वार्टर

काठमाडौं, १६ जेठ । जेठ ६ गते नै मन्त्रीको जिम्मेवारी खोसिएका ७ मन्त्रीले अझै मन्त्रिनिवास छोडेनन् । मन्त्रीबाट पदमुक्त भएको आज ११ दिन भैसक्दापनि उनीहरुले क्वार्टर नछोडेको पाईएको छ । उनीहरु पूनः नियुक्तीको आशामा रहेको बुझिएको छ। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले अझैसम्मपनि उनीहरुलाई पूनः नियुक्ती गर्ने तयारी नगरेको उच्च स्रोतको दाबी छ । सर्वोच्च […]
